विविध

अस्पतालमा पत्रकारलाई बीस प्रतिशत छुट

दमौली ।  दमौली अस्पताल विकास समितिले जिल्लाका पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ । केही दिनअघि बसेको विकास समितिको बैठकले पत्रकारलाई अस्पतालमा लाग्ने उपचार खर्चमा २०...

जथाभावी प्रेस लेख्नेलाई कारवाही गरिने

लहान । नेपाल पत्रकार महासङ्घ सिरहाले जथाभावी प्रेस लेख्नेलाई कारवाही गर्ने निर्णय गरेको छ । शाखाको लहानमा सम्पन्न १०औँ साधारणसभाले पत्रकारको नाममा मोटरसाइकलमा जथाभावी प्रेस लेखेर...

सामुद्रिक चक्रवातले बदली : देशभर चिसो बढ्यो

काठमाडौँ । बङ्गालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले नेपालमा मौसम बदली हुनुका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान...

समुदाय–प्रहरी साझेदारी : सातसय चालीस स्थानीय तहसँग समझदारी

काठमाडौँ  : समाजमा शान्तिसुरक्षा स्थापनार्थ नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालनका लागि अहिलेसम्म देशका ७४० स्थानीय तहसँग समझदारी गरेको छ ।
नेपालका कूल ७५३...

नेपाल–चीन परामर्श संयन्त्र बैठक सम्पन्न

काठमाडौँ, २७ मङ्सिर (रासस) : नेपाल–चीन द्विपक्षीय परामर्श संयन्त्रको १२औँ बैठक चीनको राजधानी बेइजिङमा आज सम्पन्न भएको छ ।
सचिवस्तरीय संयन्त्रको उक्त बैठकमा नेपालको प्रतिनिधित्व...

बाल विकास केन्द्रमा ३१ प्रकारका सामग्री हस्तान्तरण

सल्यान २७  ः कपुरकोट गाउँपालिकाले गाउँपालिकाभित्रका बाल विकास केन्द्रमा ३१ प्रकारका शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।
बाल विकास केन्द्रको क्षमता अभिवृद्धि तथा बाल सिकाइमा सुधार...

जिसिएम सम्मेलन : आप्रवासी कामदारको हितका लागि सहकार्यमा जोड

काठमाडौँ।   श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता (जिसिएम) को उद्देश्य हासिल गर्न आप्रवासी कामदार र सबै...

रोल्पाली युवाः जसले जहाज उडाउँछन्

रोल्पा। घरको आर्थिक अवस्था त्यति सहज थिएन । बुबा नेपाली सेनाको हवल्दारबाट निवृत्त भएर गाउँमै खेती किसानी गर्थे । पढाइमा सानैदेखि अवल रहेका उनले जिल्लाकै पहिलो पाइलट बन्ने लक्ष्यका साथ...

प्रेस सोसाइटी २ नम्बरमा नबिन नरसिं

सिरहा   । नेपाल प्रेस सोसाइटीको २ नम्बर प्रदेशको भेला सम्पन्न भएको छ । भेलाले नबिन नरसिं नेपालिको संयोजकत्वमा १५ सदस्यीय समिति चयन गरेको छ । समितिको सहसंयोजक ललन कुमार चौरासिया र सचिव अनिल...

सवारी साधन कारवाहीमा

दाङ  ः सशस्त्र प्रहरी बल सुरक्षा बेस तुलसीपुरले असोजदेखि आजसम्म विभिन्न खोलामा अवैधरुपमा नदीजन्य वस्तु उत्खनन गर्ने ४३ सवारी साधन पक्राउ परेका छन् ।
प्रहरी निरीक्षक अशोक न्यौपानेका...