शिक्षा

राष्ट्रिय शिक्षक संगठनको सुदृढीकरण कार्यक्रममा अराजकता प्रस्तुतः शिक्षा मन्त्रीको छैन चासो

ललितपुर । नेपाल राष्ट्रिय शिक्षक संठन ललितपुरले ललितपुरको महालक्ष्मी ९ स्थित देउरालि रिसोर्टमा गत १० – ११ गत्ते साङ्गठानिक सुदृढीकरण तथा शैक्षिक सुधार अभिमुखिकरण कार्यशाला सम्पन्न...

 नेपाल कला परिषदद्वारा रञ्जना लिपी लेख्न र सिक्न ‘नित्या रञ्जना’ युनिकोड सार्वजनिक

काठमाडौँ । शनिवार नेपाल कला परिषदमा ‘नित्या रञ्जना’ (रञ्जना युनिकोड) फन्ट सार्वजनिक गरिएको छ । रञ्जना नेपालको मौलिक लिपी हो । मौलिक र प्राचीन भइकन पनि यी अक्षरहरुको प्रयोग, प्रवर्धन हुन...

सामुदायिक विद्यालयहरुले वातावरण संरक्षण र हरियाली प्रवर्धनका लागि गरेका प्रयासहरु प्रदर्शन

काठमाडौँ । शनिवारराष्ट्रिय सभा गृहमा इको मेला सम्पन्न भयो । वन्यजन्तु संरक्षण संघ नेपालसँगको सहकार्यमा मेला आयोजना गरिएको थियो । वातावरणीय शिक्षा र संरक्षण प्रवर्धन गर्न हरित विद्यालय...

आईतबार देखि नियमित विद्यालय सञ्चालनहुने : शिक्षकहरुको मागमा के के भयो सहमति पूर्ण पाठ

काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुबीच सहमति भएको छ । शिक्षकहरूले उठाएका मागहरूलाई संसदीय सर्वोच्चतालाई मान्दै संसदबाटै पूरा गर्ने गरी ७ बुँदे सहमति भएको हो ।...

भानु मा. वि. मा रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) र कोडिङका कक्षा सुरु

काठमाडौँ । दरबार हाइ स्कूलअन्तर्गत भानु मा. वि. मा आजदेखि रोवोटिक्स, कृतिम बौद्धिकता (एआई) र कोडिङ् कक्षा सुरु भएका छन । कक्षाका लागि वितेका हप्ताहरुमा अभिमुखीकरण गराइएको थियो । कक्षामा...

कक्षा ११ को छात्रवृत्ति : पुनर्योगपछि अन्तिम नतिजा प्रकाशन हुनेछ — शिक्षा विभाग

काठमाडौँ । कक्षा ११ को छात्रवृत्तिका लागि प्रवेश परीक्षा दिएका विद्यार्थीहरुले कुन उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्न पाउने भन्ने सूचना अन्तिम नतिजासँगै प्रकाशन हुने शिक्षा विभागले...

छात्रवृत्तिका विद्यार्थीका लागि तोकियो परीक्षा केन्द्र : प्रवेश पत्र अनलाइनबाटै प्राप्त हुने

काठमाडौँ । कक्षा ११ को छात्रवृत्तिका १५ वटा परीक्षा केन्द्र तोकिएका छन् । भानु मा. वि. पानीपोखरी, विश्व निकेतन मा. वि. त्रिपुरेश्वर, ज्ञानोदय मा. वि. बाफल, जनप्रभात मा. वि., कालीमाटी, जनकल्याण मा...

काठमाडौं महानगरपालिकाद्वारा छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु 

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरुआत गरेको छ । संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गर्न...

नेपाल विद्यालय कर्मचारी परिषद्द्वारा आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा

काठमाडौं । परिषद्ले शुक्रबार एक प्रेस विज्ञप्ति निकालेर देशभरका आफ्ना मातहतका कार्यसमितिलाई सर्कुलर गर्दै बन्दका कार्यक्रम सशक्त रुपमा संचालन गर्न निर्देशन दिएको छ । परिषद्ले आफूहरुको...

कसैलाई मर्का परेको छ भने महानगरमा उजुरी गर्ने हो, विद्यालयमा ताला लगाउने होइन — प्रमुख साह 

काठमाडौँ । विद्यार्थी संगठनले महानगरको क्षेत्राधिकारभित्र रहेका विद्यालयमा लगाएको ताला नगर प्रहरी बलले खोलेको छ । विभिन्न माग राख्दै विद्यार्थी संगठनले तालाबन्दी गरेको थियो । ताला...