
आधुनिक विकसित नेपाल कम्युनिस्ट पार्टीले मात्र बनाउँछ भन्ने प्रष्ट भयो : ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न कम्युनिस्ट पार्टीले मात्रै सक्ने दाबी गरेका छन् । बुटवलमा बुधबार आयोजित कार्यकर्ता…

सूदुर भूगोलमा एमालेका दुई इन्चार्ज, कार्यकर्ता भन्छन्- कसलाई मान्ने ?
धनगढी। एमाले उपाध्यक्ष भीम रावल र लेखराज भट्ट सुदूरपश्चिम प्रदेशमा आ-आफ्नो दाबी गरेपछि नेता कार्यकर्ता अन्योलमा परेका छन् । अब कसलाई इन्चार्ज मान्ने भन्ने द्विविधा देखिएको…
बजेटविहीन देश : प्रधानमन्त्रीको तलबदेखि कैदीको सिदासम्म रोकिने, राष्ट्रपति/सभामुखको नरोकिने
काठमाडौं। मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बुबधबार रातिबाट निष्क्रिय हुने भएपछि ‘बजेट…

डडेल्धुरा कांग्रेस : देउवा समूह र मल्ल समूहबीच आरोपप्रत्यारोप, अदालत जाने चेतावनी
डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराको वडा अधिवेशन विवादकाबीच सकिएको छ । तर, जिल्लामा रहेका काँग्रेसका दुई गुटभित्रको विवाद झनै पेचिलो बन्दै गएको छ। जिल्लामा पार्टी सभापति…
गण्डकीमा यसवर्ष बाढीपहिरो प्रकोप : दुई महिनामा ३३ जनाको मृत्यु, ४४ घाइते
पोखरा । चालू वर्षको मनसुनका कारण गण्डकी प्रदेशका विभिन्न ठाउँमा बाढी र पहिरोले धेरै क्षति भयो । विशेषगरी मनाङमा बाढीबाट बढी प्रभावित छ । पर्वत, कास्की,…
राष्ट्रिय जनगणना : आजबाट घरपरिवार सूचीकरण, साढे आठ हजार सुपरिवेक्षक खटिए
काठमाडौं । १२औँ राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत बुधबारबाट घर तथा घरपरिवार सूचीकरण सुरु हुँदैछ । कोरोना महामारीका कारण साढे तीन महिना धकेलिएको जनगणनाको प्रक्रिया सुरु भएको…
गण्डकीकाे सञ्चार विधेयक : मिडिया अनुगमनको अधिकार सचिवलाई
पोखरा । गण्डकी सरकारले आमसञ्चार विधेयक प्रदेशसभामा टेवुल गरेको छ । कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले विधेयक टेवुल गरेका हुन् । प्रस्तावित विधेयकले सञ्चार समन्वय समितिदेखि प्रेस रजिष्ट्रार…

माधव नेपालले देश र जनताप्रति गद्दारी गरे, वडा सदस्य पनि जित्दैनन् : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले माधव नेपालले आगामी निर्वाचनमा वडा सदस्य पनि नजित्ने जिकिर गरेका छन् । गृहजिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई…

प्रधानमन्त्रीलाई विप्लवको जवाफ : ‘एमसीसी जनताले होइन, देशका दलालले नबुझेका हुन्’
काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रघाती भएको बताएका छन् । एमसीसीविरुद्ध खुला मञ्चमा साेमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले…

संवैधानिक नियुक्ति मुद्दाको सुनुवाइ रोक्ने अन्तरिम आदेशविरुद्ध पूरक निवेदन दर्ता
काठमाडौं । संवैधानिक निकायमा नियुक्तिविरुद्ध परेको मुद्दामा सुनुवाइ रोक्ने अन्तरिम आदेशविरुद्ध सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता भएको छ । निवेदक तथा अधिवक्ता ओमप्रकाश अर्यालले एकल इजलासबाट संवैधानिक…

एमालेको अवरोधकाबीच राष्ट्रियसभाबाट लोकसेवा आयोग विधेयक पारित
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधकाबीच लोकसेवा आयोग विधेयक २०७५ राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट राष्ट्रियसभामा कानुन न्याय तथा संसदीय मामिलामन्त्री…

कम्युनिस्टभित्र रहेको अहंकारवादविरुद्व लड्नुपर्छ : माधव नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीभित्र रहेको अहंकारवादविरुद्ध लड्नुपर्ने बताएका छन् । ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तक आज काठमाडौंमा विमोचन गर्दै उनले सत्तामा पुगेपछि कम्युनिस्टमा…