
नेपालले जति सक्दो छिटो एमसीसी सम्झौता अनुमोदन गर्छ : उपाध्यक्ष सुमार
काठमाडौं। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले नेपाल सरकारले एमसीसी सम्झौता कार्यान्वयन गर्नेमा आफू आशावादी भएको बताएकी छन् । अमेरिका फर्किनुअघि आयोजित पत्रकार सम्मेलनमा उनले नेपाल…








