Home » समाचार » Page 49

समाचार

भूमी आयोग खारेजीको निर्णयप्रति प्रमुख प्रतिपक्षी दल एमालेद्वारा कडा आपत्ति

काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोगलाई विघटन गर्ने सरकारको निर्णयप्रति प्रमुख प्रतिपक्षी दल एमालेले कडा आपत्ति जनाएको छ । यस अवधिमा २,४७,९६० दलित र सुकुम्बासीहरु तथा ९,२२,८०१...

भारतीय एसएसबीका जवानले तुईन काटेपछि नेपाली युवा बेपत्ता घटनाको छानबिन गर्न कांग्रेसद्वारा माग

काठमाडौं । दार्चुला जिल्लामा तुइनबाट महाकाली नदी तर्ने क्रममा दार्चुला जिल्लाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुंदै खलंगा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने...

टिकापुर काण्डमा दोषी रेशम चौधरीको एकमात्र एजेण्डा न्याय, न्याय र न्याय

काठमाडौं । जसपा नेपालको आधकिारकिता सम्बन्धित विवादमा आज नर्विाचन आयोगले केन्द्रयि कार्यकारणिी समतिकिा सदस्यहरूलाई शशरीर उपस्थति (शनाखत) गराई बहुमत अल्पमतको आधारमा वविाद नरिूपण गरेको छ...

लकडाउन खुकुलो पछि बढ्न थाल्यो कोरोना संक्रमण हुनेको संख्या

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८९२ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप २८ सय बढीमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।...

बारमा नयाँ नेतृत्वको लागि आज निर्वाचन

काठमाडौँ  । कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वको लागि आज देशभरि नै निर्वाचन हुँदैछ । बारको २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा नयाँ नेतृत्वका लागि देशभर...

लोकतन्त्रलाई खतरा हुने सूचना प्रवाह नगर्न सभामुखको आग्रह

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले लोकतन्त्रलाई विध्वंशात्मक तुल्याउने प्रकारका सूचना प्रवाह नगराउन राष्ट्रिय सूचना आयोगले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । आयोगले आज...

विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याइने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई चैतभित्र राजनीतिक मूलधारमा ल्याइने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा आज नेपाल कम्युनिष्ट...

नेपाल–जापान समझदारी : नेपाली श्रमिकलाई जापानी सरह सेवासुविधा

काठमाडौँ । नेपाल र जापान सरकारबीच नेपाली कामदारलाई जापानमा रोजागारीको अवसर उपलब्ध गराउने सम्बन्धी ‘सहयोग समझदारी’ भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको...

गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्ने : सभापति देउवा

काठमाडौँ  । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले व्यवहारिक, उपयोगी र गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ । शंकरदेव क्याम्पस स्टुडेण्ड...

विप्लवका गतिविधिमाथि उच्च निगरानी

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि सरकारले उच्च निगरानी थालेको छ । गएको फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त समूहलाई आपराधिक र विध्वङ्शकारी...