कांग्रेसमा क्रियाशीलको किचलो : निर्वाचन कार्यतालिका प्रभावित, २७ गते पालिका अधिवेशन असम्भव
काठमाडौं । पालिका अधिवेशनको मिति आउन तीन दिन बाँकी रहँदा सम्म २१ वटा जिल्लाको वडा अधिवेशन सुरु नै नभएको नेपाली कांग्रेसको निर्वाचन कार्यतालिका प्रभावित हुने भएको छ…






