अर्थ-स्वास्थ्य

प्रतनिधिसभाबाट बजेट बहुमतले पारित

काठमाडौँ । सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट (आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक) पारित भएको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा मतदान हुँदा बहुमतसहित आगामी...

भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङका साथै थप चारजना पक्राउ

काठमाडौँ । ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ । ललिता निवासको...

काठमाडौं महानगरको बजेट २५ अर्ब ५४ करोड (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट सार्वजनिक गरेको छ । आइतबार महानगरको १३औँ नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आवका लागि २५ अर्ब ५४ करोड ७८ लाख २०...

काठमाडौँ महानगरपालिकाको आ. व. २०८०/०८१ को वार्षिक नीति कार्यक्रम पारित

काठमाडौँ । आ. व. २०८०/०८१ का लागि काठमाडौँ महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । आज राष्ट्रिय सभा गृहमा बसेको १३ औँ अधिवेशनको दोस्रो बैठकमा छलफलपछि नीति कार्यक्रम पारित...

बागमती प्रदेश सरकारले ल्यायो ६२ अर्ब ७० करोडको बजेट

मकवानपुर । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बागमती प्रदेश सरकारले ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख...

सुदूरपश्चिम बजेट : किसानलाई शून्य ब्याजदरमा कर्जा दिनका लागि ४ करोड विनियोजन, लुम्बिनी प्रदेशले ल्यायो ४० अर्ब ४८ करोडको बजेट

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सांसद विकास कोष भनिने प्रदेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत हरेक निर्वाचन क्षेत्रका सांसदलाई तीन...

हाँडीगाउँमा माटोको कला सम्बन्धी उद्यम विकास हुन सक्छ — उपप्रमुख 

काठमाडौँ । एक वडा एक उद्यम कार्यक्रमअन्तर्गत वडा नं. ५ हाँडीगाउँलाई माटो सम्बन्धी कलाबाट विकास गर्न सकिन्छ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल भन्छिन, ‘परम्परागत सामाजिक...

विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको दश प्रतिशत छुट्याउनु पर्ने व्यवस्था कार्यान्वयन गर्न प्रमुख साहद्वार ध्यानाकर्षण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतसँग भेट गरेर स्वास्थ्य उपचारमा उपलब्ध गराउनु पर्ने छुट...

सम्पत्ति कर, बहाल कर र व्यवसाय कर दाखिला गरे नगरेको हेर्ने र अनलाइनबाट कर बुझाउन प्रोत्साहन गर्ने

काठमाडौँ । वडा स्तरीय राजस्व अनुगमनका लागि काठमाडौँ महानगरपालिकाको राजस्व विभागले वडा कार्यालयहरुलाई पत्र पठाएको छ । बुधबार पठाइएको पत्रमा वडा क्षेत्रभित्र रहेका सम्पत्तिकर र बहाल कर...

आवागमन रोकिने गरी मोटरसाइकल वर्कसप चलाउने ३५ वटा वर्कसपलाई जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक आवागमनमा अवरोध गरेर सञ्चालन भएका ३४ वटा मोटरसाइकल वर्कसपलाई ५ हजार रुपैयाँका दरले जरिवाना तिराएको छ । बुधबार क्षेत्रबाट खटिएका नगर प्रहरीले सडकमा...