अर्थ-स्वास्थ्य

सामुदायिक विद्यालयमा ‘ए प्लस’ग्रेड ल्याउने विद्यार्थीको संख्या ७८% ले वृद्धि, सामुदायिक विद्यालयमा एसईईको नतिजा सुधार

काठमाडौं । यस बर्ष काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु मध्ये ‘ए प्लस’ल्याउने विद्यार्थीको संख्या ७८% ले वृद्धि भएको छ । गएको बर्ष परीक्षामा...

डेङ्गी सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्न प्रमुख साहको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले डेङ्गी रोग सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्न अपिल गरेका छन् । यो संक्रमण फैलाउने लामखुट्टे सफा पानीमा बस्ने...

करदातालाई काठमाडौँ महानगरपालिकाको कर छुट सुविधा

काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले करदातालाई कर छुट सुविधा उपलब्ध गराएको छ । आर्थिक ऐन २०८० मा यस सम्बन्धी व्यवस्था गरिएको छ । सम्पत्ति कर, बहाल कर, व्यवसाय करमा...

विधेयक पारित भएसँगै मिटरब्याजी पीडितहरुमा खुशियाली

राजविराज । मिटरब्याजलाई अनुचित लेनदेन मान्ने विधेयक प्रतिनिधिसभाबाट पारित भएको खुसीमा मिटरब्याजीपीडितले मधेस प्रदेशका जिल्लाहरूमा विजय जुलुस निकालेका छन् । मिटरब्याजीपीडित संघर्ष...

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँग सार्वजनिक यातायातको भाडा घट्यो

काठमाडौँ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै मूल्य घटेपछि सार्वजनिक यातायातको भाडा पनि घटेको छ । स्वचालित प्रणालीले डिजल र पेट्रोलको मूल्य घटाएलगतै यातायात...

प्रतिनिधिसभाद्वारा मिटरब्याजसम्बन्धी विधेयक पास गर्ने तयारी

काठमाडौं । प्रतिनिधिसभाले आइतबारको बैठकको कार्यसूचीमा मिटरब्याजसम्बन्धी विधेयक पास गर्ने विधेयक आजै (आइतबार) पारित गर्ने तयारी गरिएको छ । आइतबार नै बसेको कार्यव्यवस्था परामर्श समितिको...

नगर सभामा ३ वटा विधेयक, २ वटा संशोधन विधयेक, एउटा मापदण्ड र दरबन्दी सिर्जना सम्बन्धी प्रस्ताव पेश : असार ६ गते सुरु भएको सभामा आज चौथो बैठक सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १३ औँ नगर सभा चौथो बैठकमा ३ वटा विधेयक पेश भएका छन् । आज राष्ट्रिय सभा गृहमा बसेको बैठकमा विधायन समितिका संयोजक मचाराजा महर्जनले, ‘सञ्चार तथा सूचना...

युरोपमा फैलिएको नयाँ घातक भाइरस

लण्डन । पश्चिमी देशहरूको अगाडि नयाँ स्वास्थ्य संकट देखा परेको देखिन्छ । युरोपमा एक घातक भाइरस फैलिरहेको छ, जसका केसहरू चाँडै बेलायतमा पनि देखा पर्न सक्छन् । यसबारे विज्ञहरूले चेतावनी...

ललितानिवास प्रकरणमा रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जन पक्राउ

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा नेपाल समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जन पक्राउ परेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो...

देशभरि आज धान दिउस मनाइदै

काठमाडौं । आज देशभरि धान दिवस मनाइएको छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका...