अर्थ-स्वास्थ्य

४ वटा सामुदायिक विद्यालयले भाडा लगाएका ६१ वटा सटरमा शिक्षा विभागले ताला लगायो

काठमाडौँ, ज्येष्ठ २७ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आज ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको छ । विभागसँग प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको...

‘वेष्ट एजुकेसन अवार्ड’ मा काठमाडौँ महानगरपालिकालाई ‘सर्वोत्कृष्ट पालिका अवार्ड’

काठमाडौँ, जेठ २६ । काठमाडौँ महानगरपालिकाले आज ‘वेष्ट एजुकेसन अवार्ड’ मा ‘सर्वोत्कृष्ट पालिका अवार्ड’ प्राप्त गरेको छ । सामुदायिक विद्यालयहरुको संस्था ‘प्रिन्सिपल एशोसिएसन अफ नेपाल –...

संयुक्त स्वामित्वबाट सहकारीलाई स्वाधीन अर्थतन्त्रको क्षेत्रका रुपमा स्थापित गराउन सकिने

काठमाडौँ । सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्न ‘छवि सुधार’, ‘संयुक्त स्वामित्वको विकास’ ‘सार्थक र सक्रिय सशक्तिकरण’ जस्ता पक्षका काम गर्नु पर्ने सुझाव प्राप्त भएको छ ।...

दक्षिण कोरियाको आधुनिक विकासमा व्यवसायिक तालिम लिनेहरुको ठूलो योगदान – नेपालका लागि दक्षिण कोरियाका राजदूत

काठमाडौँ, जेठ १७ । व्यवसायिक सिपमूलक तालिम लिएका व्यक्तिहरुबाट दक्षिण कोरियाको आधुनिक विकास भएको हो । कोरियाको विकास इतिहासको स्मृति गर्दै, नेपालका लागि कोरिया गणतन्त्रका राजदूत पार्क...

औपचारिक शिक्षा नलिएका व्यक्ति पनि सिपमूलक तालिम लिएपछि श्रम बजारका लाग योग्य हुन्छन् – राजदूत पथिराना

काठमाडौँ, जेठ १७ । औपचारिक शिक्षा नपाएका व्यक्तिले सिपमूलक तालिम पाए भने श्रम बजारका लागि योग्य हुन्छन् । यसकारण महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको सिपमूलक तालिमको धेरै महत्व छ...

व्यवसायिक तालिम प्राप्त जनशक्तिबाट राष्ट्रिय अर्थ व्यवस्थामा सकारात्मक प्रभाव पर्ने सार्वजनिक मामिला प्रमुख वीकर्सनको भनाइ

काठमाडौँ, जेठ १६ । नेपालस्थित अमेरिकी दूताबासका सार्वजनिक मामिला प्रमुख गारेट वीकर्सनले, व्यवसायिक तालिमले राष्ट्रिय अर्थ व्यवस्थामा सकारात्मक प्रभाव पार्ने बताएका छन् । आज टुँडिखेलमा...

‘सिप मेला’ ले युवाहरुलाई स्वरोजगार बन्न प्रोत्साहन गरेको र रोजगारमा जान सिप विकास गरेको महसुस गरेँ : फिनल्याण्ड राजदूत रीना—रीक्का

काठमाडौँ, जेठ १५ । ‘सिप मेला’ ले नेपाली युवाहरुलाई स्वरोजगार बन्नका प्रोत्साहित गरेको र रोजगार बन्न क्षमता विकास गरेको महसुस गरेको नेपालका लागि फिनल्याण्डका राजदूत रीना–रीक्का हेक्काले...

मौलिक लिपिलाई अन्तरराष्ट्रिय पुरस्कार : ‘नित्या रञ्जना’ युनिकोड लिपिलाई ‘यल्लो पेन्सिल अवार्ड’

१२/२/ २०८१
काठमाडौँ । ‘नित्या रञ्जना’ (रञ्जना युनिकोड) फन्टले ‘टाइप एण्ड लेटिरिङ्’ विधामा यस बर्षको ‘डीएण्डएडी यल्लो पेन्सिल अवार्ड’ प्राप्त गरेको छ । यसप्रकारका अवार्ड नेपालका लागि पहिलो...

लगातार घाटामा गएपछि अण्डाको वैज्ञानिक मूल्यको खोजी

११/२/२०८१
चितवन । पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा बिक्री गर्नु...

‘सिप मेला’ बाट तालिम लिएकाहरुलाई रोजगारी दिन तयार रहेको निजी, उद्योग वाणिज्य तथा शैक्षिक क्षेत्रको प्रतिवद्धता

९ ज्येष्ठ २०८१ ।
काठमाडौँ । निजी, उद्योग तथा वाणिज्य क्षेत्र र शैक्षिक क्षेत्रले टुँडिखेलबाट उत्पादन भएका सिपयुक्त जनशक्तिलाई रोजगारी दिने प्रतिवद्धता जनाएका छन् । काठमाडौँ...