अर्थ-स्वास्थ्य

स्वास्थ्य बिमा कार्यक्रम : जेठ १ गतेदेखि काठमाडौँ महानगरपालिकाभित्रका १ लाख वटा स्वास्थ्य बिमितको कार्ड जारी हुँदै

काठमाडौँ । स्वास्थ्य बिमा गराएका, काठमाडौँ महानगरपालिकाभित्रका १ लाख बिमितको कार्ड जेठ १ गते जारी हुँदैछ । यसमा सबैभन्दा धेरै बिमित वडा नं. १५ बाट छन् । कार्ड जारी भएसँगै स्वास्थ्य उपचार...

सिप मेला २०८१ : टुँडिखेलमा १० क्षेत्र र २९ पेशा सम्बन्धित निःशुल्क ‘सिपमूलक तालिम’ को शुभारम्भ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर आजदेखि टुँडिखेलमा ‘सिप मेला २०८१’ सुरु गरेको छ । २ हजार ८१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने र तालिम लिएकाहरुलाई...

१ महिनामा २०८१ जनालाई निःशुल्क ‘सिपमूलक तालिम’ तालिम प्राप्त गर्ने सबैलाई ‘रोजगार’, ‘स्वरोजगार’ वा ‘ओजेटी’ निश्चित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलि (२०८१ वैशाख १९) देखि टुँडिखेलमा ‘सिप मेला’ आयोजना गर्दैछ । ‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई...

१७५ जना शिक्षकका लागि ‘मनोबिज्ञान’ र ‘करिअर गाइड (म्यापिङ्)’ तालिम सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि सामुदायिक विद्यालयका १७५ जना शिक्षकका लागि तालिम सुरु गरेको छ । तालिममा स्रोत शिक्षक, शिक्षामा सिप कार्यक्रमका फोकल शिक्षक र प्रारम्भिक बाल...

मटिहानीका अग्नि पीडितलाई काठमाडौँ महानगरपालिकाको १० लाख रुपैयाँ सहयोग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । महानगर विपद व्यवस्थापन...

बज्रयान महाविहार कलात्मक बनाउन काठमाडौँ महानगरपालिकाको अनुदान सहयोग 

काठमाडौँ । लुम्बिनीमा निर्माण भइरहेको बज्रयान महाविहारलाई नेपाली सम्पदा बिम्बित गराउन काठमाडौँ महानगरपालिकाले ५ करोड ८० लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराएको छ । महाविहारको लागत २० करोड...

४ वटा वडाका ९२२ जनाको महिलाको क्यान्सर परीक्षण सम्पन्न : ७७९ जनाको रिपोर्ट प्राप्त, २६ जनामा पोजेटिभ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका ४ वटा वडा (३१, २५, २७ र ३), महिला जनप्रतिनिधि र महिला कर्मचारी गरी ९२२ जनाकको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरसँगै प्रजनन स्वास्थ्यको जाँच भएको छ ।...

सामुदायिक विद्यालयमा स्रोत फोहर घटाउने र परिसरमा व्यवस्थापन गर्ने प्रणाली सुरु हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा फोहरलाई स्रोतमा घटाउने, उत्पादित फोहरलाई विद्यालयकै परिसरमा व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । कामको...

२७ वटा विद्यालयलाई कक्षा र विषय थप गर्न अनुमति  : नाम परिवर्तन गरे थप ४ वटाले अनुमति पाउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा समितिले २७ वटा विद्यालयलाई कक्षा/विषय थप गर्न अनुमति दिने निर्णय गरेको छ । गएको आइतबार प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको वैठकले...

लक्षित वर्ग निःशुल्क उपचार : वेवारिसे २ जना र विपन्न ३१ जना विरामीलाई निःशुल्क उपचार सेवा प्रदान

काठमाडौँ । २ जना वेवारिसे र ३१ जना विपन्न गरी ३३ जना विरामीले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका विभिन्न अस्पतालहरुबाट निःशुल्क उपचार सेवा लिएका छन् । उहाँहरुमध्ये १५ जनाको...