Category: अर्थ-स्वास्थ्य

राजश्व परामर्श समितिको बैठक सम्पन्न, आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब बजेटको सिमा निर्धारण

राजश्व परामर्श समितिको बैठक सम्पन्न, आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब बजेटको सिमा निर्धारण

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षमा महानगरको कार्यालय, काठमाडौं प्लाजामा बसेको बैठकले…

अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति

अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति

काठमाडौं । निजी अस्पतालहरुको छाता संगठन ‘एसोसियसन अफ प्राईभेट हेल्थ ईन्टिच्युसन अफ नेपाल (अफिन) र एसोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले आन्दोलनरत नर्सहरूको…

वृद्धवृद्धाहरूलाई सीप विकास तालिम  र स्वनिर्भर बनाउने उद्देश्य

वृद्धवृद्धाहरूलाई सीप विकास तालिम र स्वनिर्भर बनाउने उद्देश्य

काठमाडौं । न्हापांगु पलाः नेवाः मिसा ग्वहालि पुचःले जेष्ठ नागरिकहरु लक्षित गरी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । मध्यपुर थिमिको बोदेस्थित कुमारी पार्कमा आयोजित…

कृषि तथा उद्यमी कर्जा प्रवाहका लागि बैंकसम्म कृषकको पहुँच पु¥याउन अभियान चलाईने

कृषि तथा उद्यमी कर्जा प्रवाहका लागि बैंकसम्म कृषकको पहुँच पु¥याउन अभियान चलाईने

बुटवल । कृषि उत्पादन बृद्धिका लागि साना किसानहरुको पहुँच बैंक सम्म पुर्याउदै लगानीलाई सरल र सहज बनाउनु पर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन ।…

केमोथेरापीले बिरामीहरूको मिर्गौलामा असर गर्न सक्छ—डा. चिन्तन गान्धी

केमोथेरापीले बिरामीहरूको मिर्गौलामा असर गर्न सक्छ—डा. चिन्तन गान्धी

के केमोथेरापीले मिर्गौलालाई हानि पु¥याउँछ ? भन्ने विषयमा डा. चिन्तन गान्धी भन्छन्, “हो, केमोथेरापीले बिरामीहरूको मिर्गौलामा असर गर्न सक्छ । वास्तवमा, केही केमोथेरापी औषधिहरूले मिर्गौलालाई…

हिमाल कलेज अफ म्यानेजमेन्ट र डाइनामिक एकेडेमीको अभूतपूर्व उचाइ : कृषि, उत्पादन, व्यापार, नवप्रवर्तनदेखि शिक्षामा नयाँ इतिहास

हिमाल कलेज अफ म्यानेजमेन्ट र डाइनामिक एकेडेमीको अभूतपूर्व उचाइ : कृषि, उत्पादन, व्यापार, नवप्रवर्तनदेखि शिक्षामा नयाँ इतिहास

पोखरा  । छोटो समयमै गुणस्तर र संख्यात्मक रूपमा उल्लेखनीय सफलता हासिल गर्न सफल हिमाल कलेज अफ म्यानेजमेन्ट र डाइनामिक एकेडेमीले कृषि, उत्पादन, विक्रि तथा नवप्रवर्तनमा…

बन कार्यालयको ‘एक्सन’ पछि खयर तस्करका आरोपित फरार, मुद्दा हाल्ने राउतलाई ज्यान मार्ने धम्की !

बन कार्यालयको ‘एक्सन’ पछि खयर तस्करका आरोपित फरार, मुद्दा हाल्ने राउतलाई ज्यान मार्ने धम्की !

काठमाडौं । उदयपुरमा खयरका रुख कटान गरी व्यापक तस्करी भएको छ । उदयपुरको कटारी नगरपालिका वडा नं. १० अन्तर्गत पाल्सीङ्ग भन्ने ठाउँमा खयरको रुख अबैधरुपमा…

एभरेष्ट इन्जिनियरिङ कलेज सानेपा ललितपुरमा शिक्षण विधि तालिम सम्पन्न

एभरेष्ट इन्जिनियरिङ कलेज सानेपा ललितपुरमा शिक्षण विधि तालिम सम्पन्न

ललितपुर । एभरेष्ट इन्जिनियरिङ कलेज सानेपा ललितपुरमा शिक्षण विधि तालिम सोमबार सम्पन्न भएको छ । कलेजका शिक्षकशिक्षिकाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथ तालिम गरिएको जनाइएको…

गाईवस्तुमा लम्पी छाला रोगको चेतावनी  : लम्पी भाइरसको फेरि खतरा —डा. केदार कार्की

गाईवस्तुमा लम्पी छाला रोगको चेतावनी : लम्पी भाइरसको फेरि खतरा —डा. केदार कार्की

लम्पी छाला रोगलाई ‘लम्पी वा लम्पी छाला रोग भाइरस’ पनि भनिन्छ। यसलाई छोटकरीमा एलएसडी भाइरस भनिन्छ । यो एक संक्रामक रोग हो, जुन एक जनावरबाट…

महानगरपालिकाको वेभ साइटबाट अब सहरमा वायु प्रदुषणको तत्काल अवस्था हेर्न सकिने

महानगरपालिकाको वेभ साइटबाट अब सहरमा वायु प्रदुषणको तत्काल अवस्था हेर्न सकिने

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र जडान गरिएका वायु प्रदुषण मापन यन्त्रले प्रदान गरेको तथ्याङ्क हेर्न आज ‘काठमाडौँ महानगर वायु गुणस्तर निगरानी ड्यासबोर्ड’ सार्वजनिक गरिएको छ…

तरकारीमा विषादी परीक्षण कालीमाटीमा भित्रिँदा भित्रिँदै १७४ वटा तरकारीको नमूना संकलन र स्थलगत विषादी परीक्षण

तरकारीमा विषादी परीक्षण कालीमाटीमा भित्रिँदा भित्रिँदै १७४ वटा तरकारीको नमूना संकलन र स्थलगत विषादी परीक्षण

संकलित नमूनाको प्रारम्भिक परीक्षणमा विषादीको अवषेश मापदण्डभित्र देखियो – डा. सुवेदी, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत काठमाडौ । काठमाडौँको कालीमाटी तरकारी बजारमा नेपालका विभिन्न ठाउँबाट भित्रिएका…

साउथवेष्टन र ग्रीन सिटी अस्पतालवीच समझदारीपत्रमा हस्ताक्षर

साउथवेष्टन र ग्रीन सिटी अस्पतालवीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । साउथवेष्टन स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी बसुन्धरा काठमाडौं र ग्रीन सिटी अस्पताल बसुन्धरा काठमाडौवीच मंगलबार आपसी समझदारीपत्रमा हस्ताक्षर भएको छ । एक समारोहकावीच…