काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य फेरि प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ कायम भएको छ।
यो...
अर्थ-स्वास्थ्य
काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।
बिहीबार नेप्से परिसूचक ४.०६ अंक (०.१५ प्रतिशत) ले घट्दै २,६५०.०९ विन्दुमा कायम भएको...
काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन मंगलबार ओरालो लागेको बजार बुधबार भने हरियालीमा देखिएको हो।
यस दिन नेप्से...
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले आइतबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको नयाँ मूल्य निर्धारण गरेको हो।
निगमका...
काठमाडौं । लघुवित्त पीडितहरूको माग सम्बोधन गर्ने विषयमा सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच शुक्रबार पाँच बुँदे सहमति भएको छ। सहमतिसँगै देशभर जारी आन्दोलन तथा...
काठमाडौं । नेपाल चिकित्सक सङ्घले बुधबार देशभरका अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक...
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.६५ अंक (०.१७ प्रतिशत) ले घटेर २,६९६.६७ विन्दुमा झरेको छ।
यसैगरी, सेन्सेटिभ परिसूचक ०.७० अंक घटेर ४७०.७९...
काठमाडौं । नेपालको लिजिस्टक्स उद्योग पाछल्ला केही वर्ष यता तीव्र गातमा विस्तार भइरहेको छ । ई–कमस, डिजटल व्यापार तथा छिटो र भरपर्दो डिलभरी सेवाप्राप्तको बढ्दो मागसँगै यस क्षेत्रमा नयाँ...
काठमाडौँ — स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज छापावाल सुन प्रतितोला रु ५,८०० ले घटेर रु २ लाख ८५...
काठमाडौं । आधुनिक जीवनशैली, बढ्दो प्रतिस्पर्धा, सामाजिक सञ्जालको अत्यधिक प्रयोग, आर्थिक असुरक्षा र भविष्यप्रतिको चिन्ताका कारण पछिल्ला वर्षहरूमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या...






