Home » विविध » Page 40

विविध

सडक विग्रिएका कारण पूर्ण क्षमतामा ढुवानी हुन नसकेकोले दुर्गन्ध हटाउने काम गरिदै

काठमाडौँ । काठमाडौँ महानगरले टेकुस्थित ट्रान्सफर स्टेशनमा रहेको केही भाग फोहोरमा जीवातु राखेर प्लाष्टिकले छोपेको छ । बर्खाको बर्षात्ले सडक विग्रिएपछि पूर्ण क्षमतामा फोहोर ढुवानी हुने...

नगर सभा ११ औँ अधिवेशन: नगर सभा सदस्यहरुबाट प्राप्त सुझाव समेटेर आर्थिक विधेयक संशोधनसहित पारित प्रमुख शाह

काठमाडौँ । आर्थिक बर्ष २०७९/०८० का लागि काठमाडौँ महानगरपालिकाको आर्थिक विधेयक पारित भएको छ । आज राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख बालेन्द्र साह (बालेन) को अध्यक्षतामा बसेको नगर सभा ११ औँ...

पूर्वाधार र सम्पदा क्षेत्रको अनुगमनमा महानगरका प्रमुख, उपप्रमुख

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह (बालेन), उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहित अधिकारीहरुले सम्पदा र पूर्वाधार क्षेत्रको अनुगमन गरेका छन् ।...

विराटनगरको मोरङमा बाढीका कारण हजारौं परिवार विस्थापित हुन बाध्य

विराटनगर । विराट नगरको मोरङमा बाढी र डुबानका कारण १ हजार ७ सय १८ परिवारका साढे छ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । विस्थापित बनेका ६ हजार ७ सय १७ जनालाई विद्यालय, सार्वजनिक स्थल...

काठमाडौँको जैविक फोहोरलाई मल बनाएर मलको हाहाकार कम गराउन सकिन्छ — प्रमुख साह

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह (बालेन) ले काठमाडौँमा उत्पादन हुने कुहिने फोहोरलाई मल बनाएर मलको हाहाकारलाई केही कम सकिने र यसका लागि महानगरपालिका क्रियाशील रहेको...

लायन्स क्लव अफ नेपाल जर्नालिष्टका सचिव अर्याललाई पितृ शोक

काठमाडौं । इन्टरनेशनल एशोसियशन लायन्स क्लब्स डिष्ट्रिक्ट ३२५ एफ अन्र्तगत लायन्स क्लव अफ नेपाल जर्नालिष्ट २०२२/२०२३का सचिव लायन केशव राज अर्याललाई पितृ शोक परेको छ ।
लायन्स क्लव अफ नेपाल...

उमालेर मात्र पानी पिऔँ, खाद्य स्वच्छतामा ख्याल गरौँ — स्वास्थ्यकर्मी

काठमाडौँ । बजारमा पाइने जार र बोतलमा प्याकिङ् गरिएको पानीको शुद्धता के हो? महानगरको हटलाइन ११८० मा नागरिकले प्रश्न सोभिएको छ । शुद्धताका लागि मूल्य तिरेर किनेको पानी शुद्ध भएन भने किनेर...

काठमाडौँ महानगरको नगर सभामा २५ अर्व ४१ करोड ९६ लाख ९६ हजारको अनुमानित बजेट पेश

काठमाडौँ । आर्थिक बर्ष २०७९/०८० का लागि काठमाडौँ महानगरको वार्षिक अनुमानित बजेट २५ अर्व ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ पेश भएको छ । राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)...

रक्तदाता प्रेमसागरको काठमाडौंको मेयरमा उम्मेद्वारी

काठमाडौं । नेपालमा सबैभन्दा एकसय भन्दा पनि धेरै पटक रक्तदान गर्ने रक्तदाता एवं सामाजिक अभियन्ता प्रेमसागर कर्माचार्य काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेद्धारी दिएका छन् । आगामी ३०...

काठमाडौँ महानगरको मेयर पदका लागि आज १६ जना उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि मनोनयनको पहिलो दिन आज काठमाडौँ महानगरपालिकाका लागि १६ जनाले मेयर पदका लागि मनोनयन दर्ता गर्नुभएको छ । राष्ट्रिय सभा गृहमा स्थापना गरिएको...