
७५३ वटै नगरपालिकामा स्काउट स्थापना गर्न सकियो भने बालबालिका र युवाहरूमा चरित्र निर्माणमा थप मद्दत मिल्छ : मन्त्री चौधरी
काठमाडौं, साउन २२ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले स्काउटके नयाँ ऐन बनाउन पहल गर्ने बताएका छन् । मंगलबार लैनचौरस्थित स्काउटले आयोजना गरेको कार्यक्रममा…

उपप्रमुखसँग राजदूत फेनको शिष्टाचार भेट : रचनात्मक सहरका विषयमा कुराकानी केन्द्रित
काठमाडौँ, साउन २२ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलसँग नेपालका लागि वेलायतका राजदूत रोब फेनले आज शिष्टाचार भेट गरेका छन् । उपप्रमुख डंगोलको कार्यकक्षमा भएको…

लायन्स क्लबहरुद्वारा धुलिखेलमा अध्यनरत ४५ जना बाल बालिकालाई स्कुल ब्याग तथा शैक्षिक सामाग्री बितरण
धुलिखेल, साउन २२ । बर्ष २०२४–२०२५ का लायन्स क्लब इनटरनेशनल मल्टिपल डिस्ट्रीक ३२५ का लियो चियर पर्सन पीडिजी लायन मधुकर उपाध्यायको प्रमुख आतिथ्यमा लायन्स क्लब…

जनकपुरधाम स्थित कपिलेश्वरनाथ महादेव मन्दिरको प्राङ्गणमा लायन्स क्लबद्वारा प्रत्येक सोमबार स्वास्थ्य शिविर सञ्चालन हुने
जनकपुर, साउन २२ । लायन्स अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्र्तगतका लायन्स क्लव अफ जनकपुरधाम, लायन्स क्लव अफ जनकपुरधाम गार्गी र लियो क्लव अफ जनकपुरधामद्वारा जनकपुरधाम…

भण्डारी सेवा समाज रामेछापको ऐतिहासिक भेला सम्पन्न
काठमाडौँ, साउन १९ । भण्डारी सेवा समाज नेपाल रघुबङ्शी कौशिक गोत्रीय रामेछाप जिल्लाको ऐतिहाशिक प्रथम सम्मेलन सम्पन्न भएको छ । भण्डारी सेवा समाज नेपाल रघुबंशी…

राज्यमन्त्री चौधरीले गरे पदभार ग्रहण, यस्तो छ पहिलो निर्णय
काठमाडौं, साउन १८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चौधरीसहित ३…

उपप्रमुख डंगोलसँग चीनको सिपिपिसिसीका प्रादेशिक उपाध्यक्षको शिष्टाचार भेट : शैक्षिक र व्यापारिक सहकार्य छलफल
काठमाडौँ, साउन १४ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलसँग आज चीनको पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सिपिपिसिसी) हुवेइका उपाध्यक्ष याङ् युहुन नेतृत्वको प्रतिनिधि मण्डलले शिष्टाचार भेट…

आँधीखोलामा पौडी खेल्ने क्रममा डुवेर १ जना वेपत्ता
वालिङ–११ साउन । आँधीखोलामा पौडी खेल्ने क्रममा डुवेर एकजना युवा वेपत्ता भएका छन् । शुक्रवार दिउसो १२.३० बजेको समयमा साथीभाई संग पौडी खेल्न गएका हरिनाश…

नयाँ सडकमा, विगतमा पार्किङ् गरिएकोभन्दा कम क्षेत्रफलमा पैदल मार्ग विस्तार गर्ने योजना हो — महानगरपालिका
काठमाडौँ साउन ६। नयाँ सडक क्षेत्रमा महानगरपालिकाले विस्तार गरिरहेको पैदल मार्ग सुधार गर्दा विगतमा सवारी पार्किङ् गरिएको जत्ति पनि सडकको क्षेत्रफल नओटिने महानगरपालिकाको सहरी योजना…

लायन्स इन्टरनेसनलमा नेपालको दबदबा, १८ दिनमा १७ क्लब चार्टर, गभर्नर थापा सम्मानित
काठमाडौं, साउन ५ । नेपालको डिष्ट्रिक्ट ३२५ जे लायन्स वर्ष सुरु भएको १८ दिनमा सबैभन्दा धेरै क्लब खोल्न सफल भएको छ । लायन्स इन्टरनेसनलले तोकेको…

कक्षा ११ को छात्रवृत्ति -९०.०२ प्रतिशत विद्यार्थी प्रवेश परीक्षामा सहभागी : स्वीकृत आवेदन ११ हजार २८१ वटा
काठमाडौँ, साउन ४ । कक्षा ११ को छात्रवृत्ति प्रवेश परीक्षामा ९०.०२ प्रतिशत विद्यार्थी सहभागी भएका छन् । परीक्षार्थीमध्ये आचरण पालना नगर्ने २ जनाको परीक्षा रद्द…

युवाहरुलाई मुलुकभित्रै भविष्य देखाउनुपर्छ : युवा मन्त्री चौधरी
काठमाडौं। साउन ४ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाली युवाहरुलाई मुलुकभित्रै भविष्य खोज्ने वातवरण बनाउनुपर्ने बताएका छन् । शुक्रबार सिंहदरवारस्थित युवा तथा…