
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको १०औं पूर्ण बैठक विभिन्न निर्णय सहित सम्पन्न
काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको १०औं पूर्ण बैठक २०८० फागुन १९ गते शनिबार काठमाडौंको सञ्चारग्रामस्थित केन्द्रीय कार्यालयमा बस्यो । महासंघका अध्यक्ष विपुल पोख्रेलको…









