Home » समाचार » Page 44

समाचार

सुदूरपश्चिमका चार लाख बढीले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

धनगढी । सुदूरपश्चिमका चार लाख एक हजार ३३ जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका कुल ६ लाख एक हजार पाँच सय १८ जनाले...

प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्नैपर्ने मागमा आज सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै नेतृत्वमा संवैधानिक इजलास बस्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमाथि आज बिहीबार सुनुवाइ...

एमालेमा थपिने ५५ केन्द्रीय सदस्य माधव खेमाकै १, छान्ने जिम्मा रावल र पाण्डेलाई

काठमाडौं । नेकपा एमालेले पार्टी विभाजनपछि रिक्त ५५ केन्द्रीय सदस्यको मनोनयन तत्कालीन वरिष्ठ नेता माधव नेपाल खेमाका नेताहरूमध्येबाटै गर्ने भएको छ । २ जेठ २०७५ अघि एमालेको २०३ सदस्यीय...

लुम्बिनीमा पूर्ववर्ती सरकारले अगाडि बढाएको सञ्चार विधेयक फिर्ता हुने

दाङ । लुम्बिनीमा पूर्ववर्ती सरकारले अगाडि बढाएको संचारमाध्यमसम्बन्धी विधेयक फिर्ता हुने भएको छ । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले अदालतझै निजामती कर्मचारीले दण्ड र...

मुख्यमन्त्री भीम आचार्यले राजीनामा नदिने, संसदको सामना गर्ने

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले संसदमा सामना गर्ने बताएका छन् । बुधबार नेकपा एमालेबाट बिद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीमा १० जना सांसद खुलेसँगै आचार्य...

सभामुख सापकोटाविरुद्ध १० वर्ष पुरानो मुद्दा कहिले टुंग्याउला सर्वोच्चले ?

काठमाडौं । सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोप लागेका सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा आजका लागि पेसी तोकिएको थियो ।। सर्वोच्च अदालतले...

माधव नेपालको रणनीति : पाण्डे बागमतीको मुख्यमन्त्री, तुलाधर या पौडेल महासचिव

काठमाडौं ।  नेकपा एमालेको विभाजन बागमती प्रदेश संसदीय दलमासमेत परेको छ । दुई साता अघि सर्वसम्मत रुपमा मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । १०९ सदस्यीय प्रदेश सभामा...

सुदूरपश्चिममा एमालेका १० प्रदेश सांसदले समाजवादीमा गरे सनाखत

धनगढी  । एमाले सुदूरपश्चिम प्रदेश सभाका १० जना सांसद नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । समाजवादीमा खुलेका १३ सांसदमध्ये १० जनाले सनाखत गरेको जिल्ला निर्वाचन...

कांग्रेस १४औं महाधिवेशन : विमलेन्द्र, गगनपछि कल्याण गुरुङ उम्मेदवारी घोषणा गर्दै

काठमाडौं । नेपाली कांग्रेसको १४औं महधिवेशन नजिकिएसँगै उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । अहिलेसम्म उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य गगन थापाले मात्र उम्मेदवारी घोषणा...

एमालेका १२ सांसदले समाजवादी रोजेपछि बागमती मुख्यमन्त्री शाक्य अल्पमतमा

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । एमालेका १२ जना सांसदले एकीकृत समाजवादी रोजेपछि शाक्य अल्पमतमा परेकी हुन् । २ भदौमा मुख्यमन्त्रीको पदभार...