Home » स्पोर्ट-मनोरञ्जन » Page 37

स्पोर्ट-मनोरञ्जन

अमेरिकी दूतावासले हिपहप सांगीतिक कार्यक्रम गर्ने

काठमाडौँ, १० माघ । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएका अवसरमा अमेरिकी दूतावासले हिपहप सांगीतिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रमका विषयमा जानकारी...

 मदन भण्डारी मेमोरियल गोल्डकप फुटबल : थ्रीस्टार फाइनलमा प्रवेश

इटहरी, १० माघ । थ्रीस्टार क्लब इटहरीमा जारी मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि...

‘सञ्चार संस्थाबाट कलाकार सम्मान हाम्रो अभियान ’ नाराको साथ जेठमा म्युजिक अवार्ड २०७५ हुने

काठमाडौं, १ माघ । ‘नेपाली गीत संगीत हाम्रो पहिचान, संचार संस्थाबाट कलाकार सम्मान हाम्रो अभियान ’ भन्ने मूल नाराको साथ आगामी जेठ महिनामा हुने ‘चौथो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७५’...

टंक आले स्मृति कपको उपाधि लेटाङ २ लाई

विराटनगर, १ माघ । मोरङको लेटाङ नगरपालिकामा जारी प्रथम टंक आले स्मृति कप, वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वार्ड नम्बर ५ ले जितेको छ । निर्धारित समयको खेलमा वार्ड ९ र वार्ड नं. २...

इशाले जितिन् पहिलो मिस गोरखा

गोरखा, २८ पुस ।  गोरखाकी १९ वर्षीया इशा शाहले ‘मिस गोरखा–२०१७ ब्युटी एण्ड ब्रेन’को उपाधि जित्नुभएको छ । बिहीबार राति सकिएको प्रतियोगिताको ग्राण्ड फिनालेमा इशाले निर्णायक चरणमा सोधिएको...

 हेटौँडामा राष्ट्रियस्तरको क्रिकेट मैदान क्रिकेट मैदान तयार

हेटौँडा, २८ पुस । मकवानपुरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको छ । मकवानपुर क्रिकेट संघको प्राविधिक सहयोग र जिल्ला खेलकुद विकास समितिको संयोजनमा हेटौँडाको हुप्रचौरमा...

बयालीसौँ राखेप च्याम्पियन एथलेटिक्स जारी

इटहरी, २४ पुस । जारी प्रतियोगितामा नेपाल प्रहरीले एक स्वर्ण र दुई रजत तथा सशस्त्र प्रहरीका विभागीय टनेलीले एक रजत र तीन कास्य पदक प्राप्त गरेको छ । एथलेटिक्स खेलका जारी रहेको छ । आज सम्पन्न...

बाह्रौं दक्षिण एशियाली सेभेन–ए साइड फुटबल पुस २९ गतेदेखि

पोखरा, २४ पुस । बाह्रौँ दक्षिण एशियाली सेभेन–ए साइड फुटबल प्रतियोगिता यही पुस २९ देखि माघ ४ गतेसम्म पोखरामा हुने भएको छ । नेपालसहित दक्षिण एशियाका भारत, बंगलादेश, माल्दिभ्स, भुटान...

राष्ट्रिय सोनाम ल्होछार साँस्कृतिक महोत्सव माघ ४ गते मनाउने तयारिमा

काठमाडौं, २३ पुस । नेपाल राष्ट्रिय तामाङ घेदुङले यहि आउदो माघ ४ गते ञखिझ नगि ल्हो, (कुकुर बर्ष) २८५४ औं राष्ट्रिय सोनाम ल्होछार साँस्कृतिक महोत्सव भब्य रुपमा आयोजना गर्ने भएको छ। हिजो...

लेट मि इन मिसेस ब्यूटी क्वीन नेपालको उपाधी सुदिक्षा आचार्य भट्टराईले चुमीन ।

काठमाडौँ, २० पुस । सिजन मिडियाले पहिलो चोटी विवाहीत महिलाहरुलाई लक्षित गरि आयोजना गरेको लेट मि इन मिसेस ब्यूटी क्वीन नेपालको कार्यक्रम राष्ट्रिय नाचघर जमलमा सम्पर्न भएको छ । उक्त...