Uncategorized

चन्दा जुटाएर सङ्ग्रहालय निर्माण शुरु

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाको करबाकेलीमा स्थानीयवासीले चन्दा जुटाएर सङ्ग्रहालय निर्माण शुरु गरेका छन् ।
करबाकेली संरक्षण तथा व्यवस्थापन समितिले म्याग्दी...

मगर सङ्घ गण्डकी प्रदेशमा सिद्धान्त

गलकोट : नेपाल मगर सङ्घ गण्डकी प्रदेशको अध्यक्षमा सिद्धान्त गर्जा मगर निर्वाचित हुनुभएको छ ।
यही पुस २७ र २८ गते बागलुङमा सम्पन्न गण्डकी प्रदेशको प्रथम अधिवेशनले गर्र्र्जा मगरको...

जडीबुटी व्यवसायी अध्यक्षमा अन्सारी निर्वाचित

राँझा :प्रदेश नं ५ का सांसद मोहम्मद याकुव अन्सारी नेपाल जडीबुटी व्यवसायी सङ्घको अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
अन्सारीले प्रतिष्पर्धी शकीलअहमद जसगढलाई पराजित गर्दै तेस्रो कार्यकालका...

लेन अनुशासन पालना नगर्ने चौध हजार चालक कारवाहीमा

काठमाडौँ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कारवाही गरेको छ ।
महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी...

गलेश्वर आश्रमका वृद्धवृद्धालाई न्यानो कपडा

गलेश्वर : म्याग्दी जिल्लाको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित ज्येष्ठ नागरिक आश्रममा रहेका ज्येष्ठ नागरिकलाई शनिबार सौन्दर्य कला व्यवसायी सङ्घ र लायन्स क्लब अफ बेनी महारानीले न्यानो...

आमाछोरा मृत फेला

रुकुम (पूर्व) : सिस्ने गाउँपालिका–६ की ३० वर्षीया रेनुका केसी शाह र उहाँका २० महीनाका नाबालक छोरा एटियम शनिबार जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जनाएको छ ।
उहाँ...

यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

रत्ननगर : नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।
गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ...

दुई शिक्षक सङ्गठनबीच एकीकरण

इनरुवा : नेकपा निकटका दुई शिक्षक सङ्गठनबीच एकीकरण भएको छ । सुनसरी सदरमुकाम इनरुवामा शनिबार सम्पन्न भएको एकता भेलामा नेकपा निकटका दुई शिक्षक सङ्गठनबीच एकीकरण भएको हो ।
नेकपा माओवादी...

बेनी बजार संरक्षणको काम तत्काल शुरु गर्न माग

बेनी : कालीगण्डकी र म्याग्दी नदीको कटानबाट जोखिमको चपेटामा परेको म्याग्दी सदरमुकाम बेनी बजार संरक्षणको काम शुरु हुन ढिलाइ भएको छ ।
गत भदौमा आएको बाढीको कारण बेनी बजारस्थित कालीगण्डकी...

प्रेस युनियन पर्वतमा अधिकारी

पर्वत : नेपाल प्रेस युनियन पर्वत शाखाको पाँचाँै अधिवेशनले माया अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
कूल खसेका ६० मतमध्ये मायाको पक्षमा ३० मत परेको थियो भने उहाँका...