Home » Uncategorized » Page 36

Uncategorized

स्टकमा चार कम्पनीका शेयर सूचीकृत

काठमाडौँ : धितोपत्र बजारमा यस साता विभिन्न चार कम्पनीका शेयर सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता ठूलो परिमाणको शेयर माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको सूचीकृत...

चौदण्डीमा बृहत् आलुखेती

गाईघाट : उदयपुरको चौदण्डी गढी नगरपालिकामा बृहत् रुपमा आलुखेती सञ्चालन भएको छ । नगरपालिकाका विभिन्न वडाका झण्डै ५०० भन्दा बढी कृषकले चौदण्डी नगरपालिकाको सहयोगमा यसपटक ९० टन आलुको बीउ...

सामग्रीको अभावमा खेल्दै बक्सिङ खेलाडी

धनगढी :‘‘खेलाडीले राष्ट्रको झण्डा बोक्छन् तर राज्यले प्रशिक्षक र खेलाडीमा लगाउनु पर्ने लगानी लगाउन सकेको छैन’’ धनगढीमा भएको बक्सिङको छनोट प्रतियोगितामा ओलम्पियन तथा वरिष्ठ बक्सिङ...

नुवाकोटमा ४७ र धादिङमा १८ हल गोरु जुधाइँदै

काठमाडौँ : परापूर्वकालदेखि माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटको बेत्रावती र तारुकामा मनाइँदै आएको गोरु जुधाउने पर्वमा यसवर्ष ४७ हल गोरु जुधाइने भएको छ । रसुवा–नुवाकोट पर्यटन समाजले...

नेपाल पुलिस क्लबलाई तेस्रो स्थान

काठमाडौँ : नेपाल पुलिस क्लबले दोस्रो संस्करणको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेको छ । चन्द्रागिरीस्थित न्यू डायमण्डको मैदानमा आज भएको...

ओझेलमा दाङकै ठूलो दह

लमही : संरक्षण र प्रचारप्रसारको अभावका कारण दाङको ज्यामिरे दह आझेलमा परेको छ । घोराही उपमहानगरपालिका–१४ मा रहेको उक्त दहको प्रचारप्रसार तथा संरक्षणका लागि कुनैपनि निकायबाट चासो...

शुक्लाफाँटामा सात सय पर्यटक

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आवको चार महीनामा ७६० जना पर्यटकले अवलोकन गरेका छन् । चालु आवको असोजदेखि पुस महीनासम्म स्वदेशी ६८६, सार्क मुलुकका ३७ र विदेशी ३७ जना...

डा केसीसँग गरिएका सम्झौता कार्यान्वयन गर्न माग
काठमाडौँ : डा गोविन्द केसीसँग गरिएको सम्झौता कार्यान्वयनको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ ।
सोलिडारिटी फर डा केसी एलाइन्सले डा...

कुखुरा व्यवसायले दियो खुशी

डोटी : डोटीको केआइसिंह गाउँपालिका–६ भिताडी सलेनामा समता महिला समूहकी सदस्य देउसरी विकले ब्रोइलर कुखुरा व्यवसाय शुरु गर्नुभयो । १४ वर्षकै उमेरमा कामको खोजीमा भारत गएका उहाँका श्रीमानले...

कर्णाली प्रदेशमा ‘जडीबुटी क्षेत्र निर्धारण’को तयारी

काठमाडौँ : वन तथा वातावरण मन्त्रालयले जडीबुटीको सबैभन्दा ठूलो सम्भावना रहेको ‘कर्णाली प्रदेशमा जडीबुटी क्षेत्र निर्धारण’ गर्न प्रक्रिया अघि बढाएको छ ।
मन्त्रालयअन्तर्गतको वनस्पति...