Uncategorized

गुप्तेश्वर गुफाबाट साढे चार करोड आम्दानी

पोखरा : पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले आर्थिक वर्ष २०७४÷०७५ मा टिकट बिक्रीबाट रु चार करोड ५१ लाख ९९ हजार ४९१ आम्दानी गरेको छ ।
ऐतिहासिक...

दुर्घटनामा ३१ घाइते

धादिङ : काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको यात्रुवहाक बस धादिङको बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आज बिहान दुर्घटना हुँदा ३१ घाइते भएका छन् ।
अत्यधिक गतिमा गुडेको बा२ख ४६८३...

युवतीदेखि वृद्धासम्ममा पाठेघरको समस्या

नारायणपुर : लक्ष्मीपुर स्यालापानीकी बेली विष्ट आफ्नो बिहे हुँदा कपाल बाट्न जान्नुभएको थिएन । १३ वर्षकै उमेरमा विवाह गरेकी बेली ६२ वर्षको उमेरसम्म आइपुग्दा रोग पालेर बस्नुपरेको छ ।
१७...

पर्यटन प्रवद्र्धनका लागि लगानी बढाउन विज्ञको सुझाव

रुपन्देही : नेपालमा बौद्ध पर्यटनले ठूलो सम्भावना बोकेका कारण पर्यटन क्षेत्रमा लगानी बढाउन विज्ञले सुझाव दिएका छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले शनिबार लुम्बिनीमा आयोजना गरेको एक...

समान सहभागितामा जोड

काठमाडौँ : राज्यका हरेक संरचनामा अपाङ्गता भएका व्यक्तिको समान सहभागिता हुनुपर्ने माग गरिएको छ ।
अपाङ्गता संगठन नेपालद्वारा आज यहाँ आयोजित अन्तक्र्रियामा अपाङ्गता अधिकारकर्मीले नीति...

आक्रमण गर्नेमाथि कारवाहीको माग

काठमाडौँ : अनेरास्ववियुले अमृत साइन्स क्याम्पसका आफ्ना नेता कमलराज जोशीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न माग गरेको छ ।
अनेरास्ववियुका महासचिव ऐन महरले आज विज्ञप्ति जारी गदै जोशीमाथि...

कृषिलाई व्यवसायीकरण र किसानलाई आत्मनिर्भर बनाउन आवश्यक–कृषिमन्त्री

कृष्णनगर :कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले अहिलेको सरकार दिगो योजनाका साथ अघि बढी रहेको बताउनुभएको छ । कपिलवस्तुको चन्द्रौटामा आज नेकपाको कार्यकर्ता भेटघाट कार्यक्रममा...

स्टकमा चार कम्पनीका शेयर सूचीकृत

काठमाडौँ : धितोपत्र बजारमा यस साता विभिन्न चार कम्पनीका शेयर सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता ठूलो परिमाणको शेयर माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको सूचीकृत...

चौदण्डीमा बृहत् आलुखेती

गाईघाट : उदयपुरको चौदण्डी गढी नगरपालिकामा बृहत् रुपमा आलुखेती सञ्चालन भएको छ । नगरपालिकाका विभिन्न वडाका झण्डै ५०० भन्दा बढी कृषकले चौदण्डी नगरपालिकाको सहयोगमा यसपटक ९० टन आलुको बीउ...

सामग्रीको अभावमा खेल्दै बक्सिङ खेलाडी

धनगढी :‘‘खेलाडीले राष्ट्रको झण्डा बोक्छन् तर राज्यले प्रशिक्षक र खेलाडीमा लगाउनु पर्ने लगानी लगाउन सकेको छैन’’ धनगढीमा भएको बक्सिङको छनोट प्रतियोगितामा ओलम्पियन तथा वरिष्ठ बक्सिङ...