Home » Uncategorized » Page 56

Uncategorized

चीनको एक रासायनिक कारखानानजिकै भएको विस्फोटमा २२ को मृत्यु

शिजिआजुआङ्, चीन । उत्तरी चीनको हेबेइ प्रान्तको जाङ्गजीआकुउ शहरमा अवस्थित एक रासायिक कारखानानजिकै भएको विस्फोटमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ । बुधबार बिहान सबेरै भएको यस...

सम्बन्धविच्छेदका मुद्दा बढ्दै 

धादिङ ।  जिल्ला अदालत धादिङले लक्ष्यभन्दा बढी मुद्दा फैसला गर्दै ३ नम्बर प्रदेशमा अब्बल जिल्ला अदालत सावित गरेको छ ।
हालै भएको चौमासिक समीक्षामा जिल्ला अदालत धादिङले गत चौमासिकमा...

कानून र योजना निर्माण यो वर्षको मुख्य काम : मुख्यमन्त्री पोखरेल

नारायणपुर । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले यो वर्ष आधारभूत कानून निर्माण र आवधिक योजना निर्माणको कामलाई महत्वपूर्ण कामको रूपमा अगाडि बढाएको बताउनुभएको छ । नेपाल पत्रकार...

रोजगारीका लागि भारत जानेको निःशुल्क दुर्घटना बीमा

बैतडी  । पाटन नगरपालिकाबाट रोजगारीका लागि भारत जाने नागरिकको निःशुल्क दुर्घटना बीमा गरिने भएको छ । रोजगारीका लागि अन्य देश जानेहरुको बीमा गरिए पनि भारत जाने नागरिकको अहिलेसम्म बीमा...

टिमुरे प्रवेशद्वारमा खसेको पहिरोमा पुरिएर चार जनाको मृत्यु

रसुवा । गएराति १२ बजे झरेको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे प्रवेशद्वारमा खसेको पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेललका अनुसार मृत्यु हुनेमा...

तीनपांग्रे सवारीका चालकको आन्दोलन फिर्ता

रत्ननगर।  चितवनको भरतपुरस्थित मुख्य राजमार्गमा तीनपांग्रे सवारी सञ्चालनमा रोक लगाउने भरतपुर महानगरपालिकाको निर्णयविरुद्ध आन्दोलन गर्दै आएका सवारी चालकले आन्दोलन फिर्ता लिएका छन्...

गण्डकी प्रदेश प्रमुखको कार्यालयले आर्थिक वर्ष २०७४/७५ को खर्च विवरण सार्वजनिक

पोखरा। गण्डकी प्रदेश प्रमुखको कार्यालयले आर्थिक वर्ष २०७४/७५ को खर्च विवरण सार्वजनिक गरेको छ । गत माघदेखि असारसम्मको छ महिने खर्च विवरण बुधबार सार्वजनिक गरेको हो । संविधानको धारा २७ ले...

यस कारण हुन सकेको छैन प्रा डा केसीसँग वार्ता

काठमाडौँ । सरकारले अस्पतालमा आधारित अनशन जारी राख्नुभएका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा डा गोविन्द केसीसँग वार्तामार्फत समस्याको समाधान गर्ने प्रयास गरेको छ । त्यसका...

कृषि विश्वविद्यालयद्वारा वार्ता समिति गठन

चितवन।  कृषि तथा वन विज्ञान विश्वविद्यालयले आठ निजी क्याम्पसलाई सम्बन्धन दिएपछि उत्पन्न विवाद समाधान गर्न विश्वविद्यालयले पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ । कार्यकारी परिषद्को...

काम राम्रो होस्, समय मै सकियोस् – पूर्वमन्त्री बस्नेत

भक्तपुर। प्रतिनिधिसभा सदस्य एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले भक्तपुरको विकासका गतिविधिको अनुगमन शुरु गर्नुभएको छ ।
भक्तपुरमा आव ०७४/०७५ मा सडक, खानेपानी, ढल, करिडोर...