Home » Uncategorized » Page 58

Uncategorized

माइतीघर मण्डलाबाट निस्किएको ¥यालीमा प्रहरीद्वारा लाठी चार्ज र अश्रु ग्यास प्रयोग

काठमाडौं । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै माइतीघर मण्डलाबाट निस्किएको ¥याली वानेश्वरको निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । झडपलाई...

लुतो फाल्ने सामानबारे नयाँ पुस्ता अनभिज्ञ

पोखरा । नेपालका प्राचीन संस्कृतिअनुरुप साउन १ गते साँझ घर घरमा लुतो फाल्ने प्रचलन भए पनि लुतो फाल्दा जुटाइने सामग्रीबारे नयाँ पुस्ता अनभिज्ञ हुन थालेका छन् । लुतो फाल्ने संस्कृतिले...

सडकले आतंक बढायो

ताप्लेजुङ । बस्तीमाथि रहेको भिरालो जमीनमा सडक खनेपछि आफूहरु पहिरोको जोखिममा परेको भन्दै सिरिजंघा गाउँपालिका–७ खेवाङका छ घर दलित परिवारले घर नै छाडेर अन्तै सरे । तीमध्ये कोही तराईतिर...

सडक दुर्घटनामा ज्यान गुमाउने बढ्दै

बर्दिवास। महोत्तरी जिल्लामा सडक दुर्घटनामा परी मर्नेको संख्या वर्षेनी बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास महोत्तरीले आर्थिक वर्ष २०७४/७५ को तथ्यांक सार्वजनिक गर्दै सडक...

बजेटको अभावमा पहिरो हटाउन समस्या

जाजरकोट । भिरालो जमीनमा जथाभावी सडक खन्दा जिल्ला सदरमुकाम र ग्रामीण भेगमा पहिरोको जोखिम बढेको छ । मापदण्डविपरीत जथाभावी सडक खन्नु, सडकमा नाली र ढल निकासको व्यवस्था नहुनु, भिरालो जमीनमा...

वर्षा र गर्मीमा लामखुट्टेबाट जोगिन विज्ञको सुझाव

रत्ननगर, चितवन। वर्षा र गर्मीको मिश्रणले लामखुट्टेको प्रजनन वृद्धि हुने भएकाले लामखुट्टेबाट बच्न चिकित्सकले सुझाव दिएका छन् । विभिन्न रोग लामखुट्टेबाट सर्ने भएकाले यो मौसममा...

केरुङ नाका प्रवेशका लागि एकदिने पासको व्यवस्था गर्न माग

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले नेपाली व्यवसायलाई केरुङ नाका प्रवेशका लागि एकदिने पासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष नरेश कटुवालको नेतृत्वमा आज...

रसुवावासीको परिचयपत्र मात्र नवीकरण गर्न आग्रह

रसुवा । विगतमा अध्यागमन कार्यालयबाट जारी भएका नेपाल–चीन केरुङ सीमा परिचयपत्रमध्ये वास्तविक रसुवावासीको परिचयपत्र मात्र नवीकरण गर्न आग्रह गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख...

जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी

बुटवल। कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी भइरहेको बताउनुभएको छ । आज तिलोत्तमा नगरपालिपाकाको मणिग्राममा...

हनुमन्ते सफाइमा डुबान बस्तीबाट पाँच टन फोहर संकलन, नुवाकोटमा पहिरोले तीन घर पुरियो, चौतीस घर जोखिममा

भक्तपुर।  भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २० आंै हप्ता मध्यपुरथिमिको डुबान क्षेत्रबाट पाँच टन फोहर संकलन गरिएको छ । आज हनुमन्ते सफाइ अभियानकै अभियन्ता टोलीले दुई दिनसम्म...