Home » Uncategorized » Page 60

Uncategorized

नरैनापुरको नेपालगञ्जसँग सडक सम्पर्क टुट्यो

नेपालगञ्ज, ।  अविरल वर्षाका कारण राप्तीपारि नरैनापुर गाउँपालिकाको नेपालगञ्जसँग सडक सम्पर्क टुटेको छ । आइतबार रातिदेखि परेको वर्षाका कारण सडक पूरै अवरुद्ध भएको छ । निर्माणाधीन हुलाकी सडक...

किम्ताङको पहिरो जोखिमका १७ परिवार विद्यालयमा

नुवाकोट, । अविरल वर्षासँगै बगेको पहिरोका कारण यहाँको म्यागङ गाउँपालिका–४ साविक किम्ताङ गाविसको वडा नं ७ का १७ परिवार विस्थापित भएका छन् । पहिरोले ११ रोपनी क्षेत्रफल खेतीयोग्य भूमि...

अविरल वर्षाका कारण यातायात आवागमनमा समस्या

लहान, । लगातारको अविरल वर्षाका कारण सिरहाको मिर्चैयामा पानी जमेकाले जनजीवन प्रभावित भएको छ । गत शनिबारदेखिको वर्षाका कारण मिर्चैयाको केन्द्रबिन्दु मानिने थाना चोक, बजार एरिया र कटारी...

वर्षाले नेपालगञ्ज जलमग्न,सर्तकता अपनाउन प्रशासनको आग्रह

खजुरा, बाँके, ।  आइतबार साँझदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपास क्षेत्र जलमग्न भएको छ । निरन्तर वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत बेलासपुर, धम्बोझी, सेतु विक चोक...

तुलसीपुर उपमहानगरपालिकाका जमीन बाँझो राख्न नपाइने

तुलसीपुर, ।  तुलसीपुर उपमहानगरपालिकाले आफ्नो इलाका भित्र आगामी साउन महिनादेखि कुनै पनि जमीन बाँझो राख्न नपाइने नीति ल्याएको छ। उक्त उपमहानगरपालिकाका उपप्रमुख मायाँ आचार्यले वर्षमा एक...

बेत्रावत्री– धुञ्चेतर्फको पासाङल्हामु मार्गलाई सहायक मार्गका रुपमा संरक्षण गर्दै लगिने

रसुवा, । नेपाल–चीनबीचको व्यापार व्यवसाय अभिवृद्धि गर्ने पासाङल्हामु राजमार्गको रसुवाखण्डका अधिकांश सडक जीर्ण हुँदा वर्षायाममा सवारी साधन गुडाउने चालकलाई समस्या पर्दै गएको छ । सडक...

तुलसीपुर अमेलिया सडकखण्डको यात्रा जोखिमपूर्ण

तुलसीपुर, ।  राप्ती राजमार्गअन्तर्गत तुलसीपुर अमेलिया सडकखण्डमा ठाउँठाउँमा परेका खाल्डाखुल्डी र भत्किएका नाला समयमा मर्मत नगराउँदा यात्रु जोखिम पूर्ण यात्रा गर्न बाध्य भएका छन् । गत...

एकीकृत कृषि बजारका सम्भावनाबारे छलफल

बुटवल, । रुपन्देहीमा स्थापना गरिने एकीकृत कृषि बजार (ग्रीनपार्क) का सम्भावनाका बारेमा यहाँका सरोकारवालाका बीचमा छलफल भएको छ । यहाँ कृषिउपज बजारको सम्भावना धेरै रहेको भन्दै सहभागीले...

सिरहाबाट एक लाखभन्दा बढी युवा वैदेशिक रोजगारमा

लहान, ।  सिरहाबाट एक लाखभन्दा बढी युवा वैदेशिक रोजगारमा गएका छन् । जिल्लामा सुरक्षित आप्रवासनसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका जिल्ला समन्वय समिति÷सूचना तथा परामर्श केन्द्रले आज...

आधुनिक तरिकाले उखु खेती गर्दा तीन गुणा बढी आम्दानी

कञ्चनपुर, । आधुनिक तरिकाबाट उखुखेती गर्न थालेपछि कञ्चनपुर बेलौरी नगरपालिका–६ हात्तीबोझाका असारेराम वडायकको आम्दानी तीन गुणाले बढेको छ । इन्टरनेटको माध्यमबाट आधुनिक तरिकाले उखु रोप्न...