Home » Uncategorized » Page 61

Uncategorized

अनुदानका प्रविधि वितरणमा अनियमितता

म्याग्दी, । घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीले जिल्लाका साना तथा घरेलु उद्योगमा लागेका उद्यमीलाई अनुदानमा उपयुक्त प्रविधि वितरण गर्ने क्रममा अनियमितता भएको छ । चालु आवमा...

उद्योग सञ्चालनमा जोड दिन उद्योग/व्यवसायीलाई आग्रह : मन्त्री यादव

भीमदत्तनगर, असार। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योग सञ्चालनमा जोड दिन उद्योग/व्यवसायीलाई आग्रह गर्नुभएको छ । आज कञ्चनपुरको भीमदत्तनगरमा कञ्चनपुर उद्योग...

द्वन्द्वपीडितलाई वितरण गर्न रु चार करोड प्राप्त

नुवाकोट, असार । दशवर्षे सशस्त्र युद्धको समयमा अपहरणमा परेका तथा विस्थापित भएका पीडितका लागि क्षतिपूर्ति स्वरुप नेपाल सरकारले दिने रकम जिल्ला प्रशासन कार्यालय, नुवाकोटमा आएको छ...

बेनी–भकुण्डे सडकमा ट्रयाक खुलेको आठवर्षपछि पनि उस्तै

म्याग्दी, असार ।  बेनी नगर कार्यपालिकादेखि नगरपालिकाको २ नं वडा कार्यपालिका भकुण्डे जोड्ने बेनी–भकुण्डे मोटरबाटो ट्रयाक खुलेको आठवर्ष बितिसक्दा पनि यातायातका साधन चल्ने बन्न सकेको छैन...

‘कृषि उत्पादन पाँच वर्षमा दोब्बर बनाइने’ : मन्त्री खनाल 

काठमाडौँ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले स्पष्ट रणनीतिक पूर्वाधार एवं नीति बनाएर पाँच वर्षमा कृषि उत्पादनमा दोब्बर बनाउने लक्ष्य लिएको बताउनुभएको छ । विनियोजन...

चीन भ्रमण उपलब्धिपूर्ण र सफल – प्रधानमन्त्री

असार।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने, विगतमा भएका सहमति तथा सम्झौतालाई कार्यान्वयन गर्नेलगायतका विषयमा आफ्नो चीन भ्रमण केन्द्रित...

रोल्पामा आपराधिक घटना बढ्दैः आठ महिनामा छ जनाको हत्या

रोल्पा,  असार ।  रोल्पामा आपराधिक घटना बढ्दै गएका छन् । जिल्लामा बञ्चरो प्रहारबाट मात्र आठ महिनामा छ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्यांकअनुसार छुट्टाछुट्टै...

स्थानीयतहको बजेटमा कृषि, भौतिक पूर्वाधार, पर्यटनलाई प्राथमिकता

बुटवल, असार । रुपन्देही जिल्लाका स्थानीय तहले आर्थिक वर्ष २०७५/७६ का लागि बजेट प्रस्तुत गरेका छन् । यहाँका स्थानीयतह अधिकांशले कृषि, भौतिक पूर्वाधार र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट...

चीनको उच्च राजनीतिक नेतृत्वबाट चाँडै नै नेपालको भ्रमण हुने अपेक्षा : प्रधानमन्त्री

असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणले पारवहन तथा यातायात क्षेत्रमा नेपालको दायरा फराकिलो भएको बताउनुभएको छ । मित्रराष्ट्र चीनको छदिने औपचारिक भ्रमण पूरा गरेर स्वदेश...

किम्बु खेती गर्ने किसान घटे

चितवन । भण्डारास्थित किम्बु नर्सरी व्यवस्थापन केन्द्रले यसवर्ष १३ लाख किम्बुको बिरुवा हुर्काएको छ । केन्द्रका प्रमुख पर्शुराम अधिकारीका अनुसार मंसिर र पुसमा हाँगा काटेर रोपिएका किम्बु...