Home » Uncategorized » Page 69

Uncategorized

एमाले र माके केन्द्रको बैठकपछि संयुक्त केन्द्रीय समितिको बैठक,पार्टी एकता अनुमोदन, नयाँ पार्टी दर्ता हुने

काठमाडौँ, जेठ । नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रको एकता प्रक्रियालाई एकता संयोजन समितिको बैठकले टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटमा आज बसेको एकता संयोजन समितिको बैठकले सो...

अयोध्याबाट फर्केपछि नेपाल–भारत मैत्री बस सेवा (जनकपुर–अयोध्या) अनिश्चितकालको लागि थन्कियो

महेन्द्रनगर, धनुषा, जेठ ।  नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएर जनकपुरबाट अयोध्या पठाएको नेपाल–भारत मैत्री बस...

मुआब्जा वितरणमा ढिलाइ

भीमदत्तनगर, १ जेठ । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलसँगै बन्ने ६ लेनको सडक विस्तारका लागि जग्गा अधिग्रहण गरी मुआब्जा वितरण गर्ने कामले गति लिन सकेको छैन । आठ महिनाअघि...

बस दुर्घटनामा ५० घाइते

गौशाला, १ जेठ । महोत्तरी जिल्लाको भिठ्ठामोड–जनकपुर सडकखण्डमा आज बस दुर्घटना हुँदा ५० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । ज १ ख ७०१ नंको यात्रुवाहक बस महोत्तरीको भिठ्ठामोडबाट जनकपुर...

सौभाग्य प्राप्तिका लागि वरको पूजा

जनकपुरधाम, १ जेठ । मिथिलाञ्चलका नारीले आज श्रद्धापूर्वक बरसाइत गर्दैछन् । सौभाग्य–समृद्धि प्राप्तिका लागि यस व्रतमा वरको रूखको पूजा–आजा गर्ने चलन छ । वरको रूखको मूलमा ब्रह्मा, विष्णु तथा...

मालपोत र नापीको अनियमितता तत्काल रोकिनुपर्छः कृषि मन्त्री

काठमाडौँ, ३१ वैशाख । कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले आम नेपाली नागरिकलाई प्रत्यक्ष राहत अनभूत हुने गरी सेवा प्रवाहको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन...

आँधीबेहरीबाट धनजनमा ठूलो क्षति

धनगढी, ३१ वैशाख।  गएराति कैलालीमा चलेको भीषण आँधीबेहरीका कारण धनमालको ठूलो क्षति पुगेको छ । झन्डै आधा घन्टासम्म चलेको आँधीबेहरीका कारण कच्ची घरको धुरी (बल्ली) खस्दा त्यसमा च्यापिएर...

सिँचाइ अभावले चैतेधान खेतीमा ह्रास

भीमदत्तनगर, ३१ वैशाख । सिँचाइ अभावका कारण कञ्चनपुरमा वर्षेनी चैतेधान खेतीतर्फ किसानको आकषण घट्दै गइरहेको छ । कुनै समय कञ्चनपुरका खेतीयोग्य जमिनमध्ये ३२५ हेक्टर क्षेत्रफलमा चैतधान...

सार्वजनिक प्रशासन दक्ष, स्वच्छ, स्वतन्त्र र निष्पक्ष हुन आवश्यक छ : प्रम ओली

काठमाडौँ, वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई तीव्र विकास, समृद्धि र समानताको बाटोमा लैजान चाहेको बताउनुभएको छ । अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिद्वारा...

खप्तडमा काव्य सम्मेलन

बझाङ, ३० वैशाख । प्रदेश नं ७ को प्रमुख पर्यटकीय क्षेत्र मानिने खप्तड राष्ट्रिय निकुञ्जमा रहेको त्रिवेणीमा अन्तर्राष्ट्रिय सांस्कृतिक तथा धार्मिक पदयात्रा शुभारम्भ भएको छ । चैनपुरमा...