अनामनगरस्थित नेपाल पत्रकार मञ्चको सभाकक्षमा लायन्स कल्व काठमाडौंको फेलोशिपमा ३२५ ए टु अन्र्तगत नवगठित क्लव लायन्स कल्व अफ नेपाल जर्नालिस्टका पदाधिकारी एवम सदस्यहरुलाइ लायन्स क्लवको...
Uncategorized
नेपाल पत्रकार महासंघ प्रदेश नं. ८ (काठमाडौं, ललितपुर र भक्तपुर) को निर्वाचनको अवसरमा मतदान पश्चात पत्रकार मीत्रहरुसंग. तस्विर : प्रविन श्रेष्ठ
The International Association of Lions club (लाईन्स क्लब अन्र्तराष्ट्रिय) ३२५ ए-२ 6th Annual District convention 2018 को उपलक्ष्यमा काठमाडौं राष्ट्रिय सभाको प्रांगणमा, लाईन्स क्लब सिफका लाईन्स साथीहरुसंग एक क्लिक.
दुनै, डोल्पा, २२ वैशाख। त्रिपुरासुन्दरी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी लामो समयसम्म जिल्ला बाहिर हुँदा नगरको काम कारबाही प्रभावित भई सेवाग्राही मर्कामा परेका छन् । तालीम सेमिनार र...
जाजरकोट वैशाख । न्यायिक समिति सक्रिय नहुँदा स्थानीय तहले गर्ने न्याय सम्पादन प्रभावकारी हुनसकेको छैन । गाउँ तथा नगरपालिकामाउपाध्यक्ष/उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समिति सक्रिय...
अछाम, २२ वैशाख । सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल वैद्यनाथ धाम मन्दिर कटानको उच्च जोखिममा परेको छ । मन्दिर नजिकै भएर बग्ने बूढीगंगा नदीले वर्षेनी कटान गर्दै गएको छ । कटान रोक्नका लागि...
धनगढी, २१ वैशाख। कैलाली जिल्लालाई समृद्धितर्फ लैजानका प्रचारप्रसार गर्न ‘कैलाली भ्रमण वर्ष–२०७५’ शनिबारदेखि शुरु हुँदैछ । ‘पर्यटकीय क्षेत्रको संरक्षण, सम्वद्र्धन एवं प्रचारप्रसार...
काठमाडौँ, वैशाख । सार्वजनिक यातायात सञ्चालन गर्ने ‘रुट परमिट’ लिएकाले सवारी नचलाउँदा बिहानैदेखि यात्रु सडकमा हिँड्न बाध्य भएका छन् । संघसंस्था ऐन, २०३४ अनुसार सामाजिक संस्था खोलेर...
काठमाडौँ, २१ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट पार्टीहरुको एकतामा ढिलाइ गर्न नहुने बताउनुभएको छ । ‘कार्ल माक्र्स जन्म द्विशतवार्षिकी समारोह समिति’...
काठमाडौँ २० वैशाख । नेपाल खाद्य संस्थानले लक्ष्यभन्दा कम धान खरिद गरेको छ । गत वर्ष दुई लाख ७६ हजार क्वीन्टल धान खरिद गर्ने भने पनि जम्मा एक लाख ८१ हजार ३३६ क्वीन्टल धान खरिद गरिएको...






