Home » Uncategorized » Page 75

Uncategorized

विस्थापित छयालिस परिवारलाई सुरक्षित स्थानमा घडेरी

नुवाकोट, १७ वैशाख । भूकम्पको कारण बासस्थान गुमाएर विस्थापित भएका दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका ४६ परिवारलाई शिखरबेँशीमा घडेरी खरिद गरी पुनःस्थापना थालिएको छ । राष्ट्रिय...

नमूना मार्गमा लायन्सको स्तम्भ

दमक । यहाँस्थित लायन्स क्लब अफ दमक माउण्ट एभरेष्टले दमक–६ स्थित नमूना मार्गमा लायन्स स्तम्भ निर्माण गरेको छ । करीब रु छ लाखको लागतमा सिंहको आकृतिसहितको लायन्स स्तम्भ निर्माण गरिएको...

लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति शहरका रुपमा विकास गरिने : प्रम ओली

बुटवल, १६ वैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई बौद्ध धर्मको उद्गमस्थलका रुपमा विश्वसमक्ष प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले त्यसका लागि...

भ्रष्टाचार गर्दिनँ, कसैले भ्रष्टाचार गरे छाड्दिन : प्रधानमन्त्री

बुटवल, वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन, नागरिकलाई आर्थिकरुपले सम्पन्न बनाउने कुरामा अब कुनै पनि कुरामा अल्झिन नहुने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले...

कर्णाली घोषणापत्र : छ बुँदे प्रतिबद्धता, नौ बुँदे आह्वान

सुर्खेत, १६ वैशाख ।  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शनिबार ‘कर्णाली घोषणापत्र’ जारी गरिएको छ । कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र तथा नेप्लिज सिभिल...

कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठक

सुुर्खेत, १६ वैशाख।  कर्णाली प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक, सेवा र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ को मस्यौदालाई परिमार्जनसहित स्वीकृत...

चट्याङ लागेर सात घाइते, गहुँबाली नष्ट

अछाम, १५ वैशाख । मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर सात जना घाइते भएका छन् । असिनापानीसँगै गरेको चट्याङ लागेर नगरपालिका–५ का घाइतेमध्ये मनिषा भाटलाई बढी चोट लागेकाले केही...

संविधान संशोधन नभएसम्म राजनीतिक स्थायित्व आउन नसक्ने : अध्यक्ष यादव

महेन्द्रनगर, धनुषा, १४ वैशाख ।संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय सरकार संघीयता विरोधी गतिविधिमा लागेको आरोप लगाउनुभएको छ । मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको...

आर्थिक समृद्धिको आधार साना तथा घरेलु उद्योग– अध्यक्ष दाहाल

काठमाडौँ, १४ वैशाख । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आर्थिक समृद्धिको आधार तयार पार्न घरेलु तथा साना उद्योगको विकासमा जोड दिँदै लगानीको विस्तार गर्नुपर्ने बताउनुभएको छ...

नेपालको परिवर्तनमा शिक्षकको भूमिका महत्वपूर्ण र निर्णायक : अध्यक्ष दाहाल

काठमाडौँ, १४ वैशाख ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक परिवर्तनमा शिक्षकको भूमिका महत्वपूर्ण र निर्णायक भएको बताउनुभएको छ । अध्यक्ष दाहालको निवास खुमलटारमा...