Home » Uncategorized » Page 76

Uncategorized

सरकारले पठाएको ठाउँमा कर्मचारी जानैपर्छ : मन्त्री पण्डित

लुम्बिनी, १४ वैशाख । संघीय मामिला तथा सामन्य प्रशाशनमन्त्री लालबाबु पण्डितले सरकारले तोकेको ठाउँमा राष्ट्रसेवक कर्मचारी जानुपर्ने बताउनुभएको छ । मन्त्री पण्डितले राष्ट्रसेवक...

लायन्स क्लबले विद्यालय भवन बनाइदिने

बेनी, म्याग्दी, १४ वैशाख । मानवीय सेवामा संलग्न विश्वमै ठूलो सामाजिक संस्थामा पर्ने लायन्स क्लब इन्टरनेशनलले म्याग्दीका दुई सामुदायिक विद्यालयलाई रु चार करोड ५० लाखमा भवन बनाइदिने भएको छ...

प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव शुरु

सुर्खेत, १४ वैशाख ।  जुम्लामा वैशाख १३ गतेदेखि प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव शुरु भएको छ । उद्योग वाणिज्य संघ, जुम्लाको आयोजना, एक नगरपालिका र सात गाउँपालिकाको...

डोल्पाका यार्सा पाटन जेठ १ देखि खुला हुने

त्रिपुराकोट, डोल्पा, १४ वैशाख । हिमाली जिल्ला डोल्पाका यार्सागुम्बा पाटन जेठ १ गतेदेखि प्रवेशका लागि खुला गरिने भएको छ । आउँदो जेठ १ गतेदेखि यार्सागुम्बा संकलनका लागि तोकिएको शुल्क उठाई...

बजेट नआउँदा सामाजिक सुरक्षाभत्ता वितरण हुन सकेन

बैतडी, १४ वैशाख।  मन्त्रालयबाट बजेट नआउँदा बैतडीको दोगडाकेदारमा सामाजिक सुरक्षाभत्ता अझै वितरण हुन सकेको छैन । आर्थिक वर्ष ०७४÷७५ को पहिलो चौमासिकको सुरक्षा भत्ता कात्तिकमै वितरण...

देशकै मुहार फेर्ने वाम गठबन्धनको नीति तथा योजना : दाहाल

रौतहट, १३ वैशाख । पूुर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुुष्प कमल दाहालले देशकै मुहार फेर्ने नीति तथा योजना वाम गठबन्धनको सरकारले ल्याउने तयारीमा रहेको बताउनुुभएको छ । रौतहटको...

कृषि विश्वविद्यालयका वैज्ञानिकले गरे नयाँ अनुसन्धान बेमौसममा लैना भैँसी

चितवन, १३ वैशाख । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका वैज्ञानिकले बेमौसममा पनि लैना भैँसी तयार गर्ने प्रविधिको अनुसन्धानमा सफलता प्राप्त गरेका छन् । उनीहरुले चैत, वैशाख, जेठ र असार...

नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन- अध्यक्ष दाहाल

चितवन, १२ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता नपाउने बताउनुभएको छ । नेपाल नेत्रज्योति संघको २५ औं केन्द्रीय...

भूकम्पको तीन वर्ष पुरा, दोलखामा पुनःनिर्माणको काम तीव्रः ३० हजारभन्दा भन्दा बढी निजी आवास निर्माण सम्पन्न

दोलखा, वैशाख । भूकम्पबाट अतिप्रभावित दोलखामा जिल्लामा हालसम्म सरकारी कार्यालय र निजी निवास गरी ३० हजार १०४ घर निर्माण कार्य सम्पन्न भएको छ । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पले...

छिमेकी जिल्ला समेटेर एकीकृत विकास : अध्यक्ष दाहाल

चितवन, १२ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले चितवन र छिमेकी जिल्लालाई समेटेर एकीकृत विकासको मोडल तयार गर्न लागिएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल, चितवन शाखाले...