Uncategorized

कैलालीमा भारतसंगको सीमाबारे छलफल

धनगढी, २३ चैत । सीमा क्षेत्रमा बग्ने नदीले आफ्नो धार परिवर्तन गर्ने गरेका कारण कतिपय ठाउँमा सीमा विवाद बल्झिने गरेको बिहीबार यहाँ आयोजित कार्यक्रममा जानकारी दिइएको छ । सीमा...

झण्डै ८० प्रतिशत बेलायती व्यवसायिक फर्ममा लैङ्गिक आधारमा पारिश्रमिक असमानता

लण्डन, बेलायत, चैत २२ ।  कार्यक्षेत्रमा महिलाप्रति गरिएको विभेद रहेको पुष्टि गर्दै बेलायतमा सञ्चालनमा रहेका हरेक १० व्यवसायिक फर्म तथा सार्वजनिक क्षेत्रमा कार्यरत निकायमध्ये झण्डै आठ...

एकता घोषणाका लागि तयारी गर्ने निर्णय

काठमाडौँ, २२ चैत ।  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को आजको पार्टी एकता संयोजन समितिको बैठकले आगामी वैशाख ९ गते एकता घोषणा गर्न प्राप्त सुझावलाई सकारात्मकरुपमा लिँदै त्यसको तयारी...

इनर्जी बैंकिङको अवधारणालाई विशेष प्राथमिकतामा : प्रमको भारत भ्रमण

काठमाडौँ,  चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि गर्न लाग्नुभएको भारतको राजकीय भ्रमणमा इनर्जी बैंकिङको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरिएको छ । माथिल्लो तामाकोशी...

असिना पानीले लाखौँको तरकारी र अन्न बाली नष्ट, किसानद्वारा क्षतिपूर्ति माग

भक्तपुर, २२ चैत । हावाहुरीसँगै भक्तपुरमा परेको भिषण असिना पानीले नगदे बालीका रुपमा रहेको लाखौँको तरकारी र अन्न बाली नष्ट गरेको छ । बुधबार अपराह्न चाँगुनारायण नगरपालिका क्षेत्रमा...

भारत भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरुको सुझाव

काठमाडौँ, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न मित्रराष्ट्र भारतको भ्रमण सद्भावना भ्रमण भएको बताउनुभएको छ । बालुवाटारमा आज पूर्व प्रधानमन्त्रीहरुसँगको छलफलमा...

एक अर्ब ११ करोडको आलु उत्पादन

नुवाकोट, २१ चैत । नुवाकोटमा यस वर्ष रु एक अर्ब ११ करोड मूल्य बराबरको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे दुई याममा उत्पादित ७४ हजार २०४ मेट्रिक टन आलु बिक्री गरेर जिल्लाका किसानले उक्त रकम...

छिमेकीलाई विकासमा साझेदार बनाउन भारत भ्रमण : प्रधानमन्त्री

काठमाडौँ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित, सुदृढ र विश्वासयुक्त बनाई नेपालको विकास र समृद्धिमा उनीहरुलाई साझेदार बनाउने क्रममा आफू भारत भ्रमणमा...

सिमाना र डुबान समस्या समाधानमा भ्रमण केन्द्रित हुनुपर्ने सुझाव

काठमाडौँ चैत । नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका नागरिकले सिमाना र डुबान समस्या समाधानमा प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुनुपर्ने सुझाव दिएका...

स्याफ्रु —मैलुङ सडक ९५ प्रतिशत पूरा

रसुवा, २० चैत । नेपाली सेनाद्वारा निर्माणाधीन स्याफ्रुबेँशी–मैलुङ खण्डको राजमार्ग ९५ प्रतिशतको काम पूरा भएको छ । नेपाल चीनको व्यापार व्यवसाय अभिवृद्धि गर्ने १७ किमी दूरीको सडक निर्माण...