Home » विविध » Page 95

विविध

नौ महिनामा १०६ जनाको उद्धार

बैतडी, ५ वैशाख  । चालू आर्थिक वर्ष २०७४/०७५ को नौ महिनाको अवधिमा नेपाल—भारत सीमानाका झुलाघाटबाट १०० जनाभन्दा बढीको उद्धार गरिएको छ । सीमा प्रहरी चौकी, झुलाघाटले दिएको जानकारीअनुसार उद्धार...

आरोही पत्रकारलाई कामपाबाट रु २५ लाख सहयोग

काठमाडौँ, ४ वैशाख । काठमाडौँ महानगरपालिकाले सगरमाथा आरोहणमा जान लागेका महिला पत्रकारको समूहलाई रु २५ लाख सहयोग गरेको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यले आरोहणको सफलताको कामनासहित नगद...

 दोधारा–चाँदनीवासीको पीडा : वर्षात्मा बाढीको त्रास, हिउँदमा सिँचाइ अभाव

  कञ्चनपुर, ४ वैशाख  । बाइस वर्ष अघि नेपाल–भारतबीच महाकाली सन्धि हुँदा कञ्चनपुरको महाकाली नगरपालिका–१ का वडाध्यक्ष अर्जुन भट्ट औधी खुशी हुनुभयो । उहाँ त्यतिबेला राजनीतिक यात्रा...

छपन्न बर्षपछि लागू भयो भिक्षा निषेध कानून

काठमाडौँ, ४ वैशाख। नेपालको कानून दैवले जानून् भन्ने उखानलाई चरितार्थ गर्दै एउटा कानून बनेको ५६ वर्षपछि पशुपतिनाथ मन्दिर परिसरबाट लागू हुन थालेको छ । विसं २०१८ चैत २९ गते राजा महेन्द्रबाट...

काम नलाग्ने विमान र भग्नावशेषको व्यवस्थापन गर्ने पहल

काठमाडौँ, २ वैशाख । विसं २०७१ फागुन २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको टर्किस एयरलाइन्सको विमानलाई यतिखेर काठमाडौँमा ‘एभिएसन म्युजियम’का...

खानी उत्खनन नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द

काठमाडौँ, २ वैशाख । खानी तथा भूगर्भ विभागले समयमा खानीको उत्खनन र खोजतलास नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द गरेको छ । विभागले चालू आर्थिक वर्षमा खनिज खोजतलास कार्यका लागि अनुमतिपत्र लिए...

नयाँ वर्ष विसं-२०७५

काठमाडौँ, १ वैशाख  । आज विक्रम संवत् दुई हजार पचहत्तर (२०७५) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष...

टेलिकमको नयाँ वर्ष अफर

काठमाडौँ, ३० चैत । नेपाल टेलिकमले नयाँ वर्षको सन्दर्भमा आफ्ना उपभोक्ताको थप सुविधाका लागि ‘नयाँ वर्ष अफर २०७५’ उपलब्ध गराउने भएको छ । उक्त अफर २०७५ वैशाख १ देखि लागू भई १५ गतेसम्म लिन सकिने...

पत्रकार महासंघ प्रदेश समितिः निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ, २९ चैत ।  नेपाल पत्रकार महासंघको आगामी वैशाख २२ गते हुने प्रदेश समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले निर्वाचन...

प्रहरी महानिरीक्षकमा सर्वेद्र र सशस्त्र महानिरीक्षकमा शैलेन्द्र नियुक्त

काठमाडौँ, २७ चैत ।  सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा शैलेन्द्र खनाललाई बढुवा नियुक्ति गरेको छ । प्रधानमन्त्रीको सरकारी...