
नेपाल नागरिक उडड्यन प्राधिकरणको आधिकारिक कर्मचारी युनियनको निर्वाचनमा पाँचवटा कर्मचारी संघ सङ्गठनहरु प्रतिस्पर्धामा
काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणको आधिकारिक कर्मचारी युनियनको निर्वाचनमा ‘कुटनीतिक घम्साघम्सी’ भइरहेको छ । निर्वाचनको अन्तिम दिन आज प्राधिकरणमा त्यस्तै देखिएको स्रोतल जानकारी दिएको…








