Home » Sample Page

Sample Page

दरबारमार्गको दरबार लाउन्ज एण्ड बारमा निःशुल्क शौचालय

काठमाडौँ । दरबारमार्गमा रहेको दरबार लाउन्ज एण्ड बारमा अव निःशुल्क शौचालय प्रयोग गर्न पाइने भएको छ । यसका लागि महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइले आज निःशुल्क शौचालय सम्बन्धी...

२१ वटा कानुन बनाउन सैद्धान्तिक सहमति दिने निर्णय गर्दै २३ औँ कामनपाको कार्यपालिका बैठक सम्पन्न

काठमाडौँ । २१ वटा कानुन बनाउन सैद्धान्तिक सहमति दिँदै काठमाडौँ महानगरपालिकाको २३ औँ कार्यपालिका बैठक सम्पन्न भएको छ । मंगलबार प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बैठक बसेको थियो ।...

छात्रवृत्ति कोटामा पठाइएका विद्यार्थीसँग शुल्क मागेको कलेजबाट स्वीकार : शुल्क माग्नेहरुलाई कारवाही थालिने महानगर

काठमाडौँ । ग्लोबल कलेज अफ म्यानेजमेन्टले छात्रवृत्तिका लागि पठाइएका विद्यार्थीहरुसँग विविध शीर्षकमा शुल्क मागेको स्वीकार गरेको छ । आज महानगरको छानविन तथा अनुगमन समितिका...

छात्रवृत्ति कोटाका विद्यार्थीसँग शुल्क मागेको गुनासो आएपछि छानबिन तथा अनुगमन सुरु

काठमाडौँ । चालु शैक्षिक सत्रको कक्षा ११ मा छात्रवृत्ति कोटाबाट भर्ना भएका विद्यार्थीसँग विद्यालयहरुले शुल्क मागेको गुनासो आएपछि काठमाडौँ महानगरपालिकाले छानबिन तथा अनुगमन थालेको छ ।...

रोजगार कार्यक्रमका १ सय जनालाई डेङ्गी नियन्त्रण र विशेष सरसफाइमा खटाइयो : पर्व लक्षित सफाइमा सडकलाई प्राथमिकता

काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १ सय जनालाई काठमाडौँ महानगरपालिकाले डेङ्गी नियन्त्रणका लागि लार्भिसाइट छर्किने र सडकको विशेष सरसफाइमा खटाएको छ । आज राष्ट्रिय सभा...

महानगरबासीलाई निःशुल्क रगत र रक्त तत्व, महानगरपालिका र नेपाल रेडक्रस सोसाइटी बिच सम्झौता

काठमाडौँ । महानगरबासीलाई निःशुल्क रगत र रक्त तत्व उपलब्ध गराउन आज काठमाडौँ महानगरपालिकाले नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेको छ । प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता...

३ वटा सडक खण्डलाई एकतर्फी (वान वे) बनाउने तयारी 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका ३ वटा सडक खण्डमा एकतर्फी सवारी सञ्चालन गर्ने तयारी भएको छ । महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठकाअनुसार अहिले दोहोरो सवारी...

२ अर्व १५ करोड रुपैयाँ लगानीमा पैदल मार्ग सुधार गर्दै महानगरपालिका

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पैदल मार्गलाई यात्रुमैत्री बनाउन यस बर्ष २ अर्व १५ करोड रुपैयाँ लगानी गरेर निर्माण, मर्मत तथा सुधारको काम गर्दैछ । यसका लागि सबैजसो सडक खण्डको लागत...

सडक सुरक्षा र ट्राफिक सप्ताहका ७ दिन : २२ प्रतिशतले दुर्घटना घट्यो

काठमाडौँ । सचेतनामूलक कार्यक्रमका कारण ७ दिनको अवधिमा २२ प्रतिशतले सवारी दुर्घटनाका घटनामा कमी भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँ महानगरपालिका र...

सिक्किमको टिस्टा नदीमा बाढी २३ जना भारतीय सैनिक बेपत्ता

काठमाडौं । भारतको हिमाली राज्य सिकिम्मको टिस्टा नदीमा अचानक ठूलो बाढी आउँदा २३ जना भारतीय सैनिक बेपत्ता भएका छन । भारतीय सञ्चार माध्यमका अनुसार लाचेन उपत्यका क्षेत्रमा बुधबार चुंगथाङ...