Home » Sample Page

Sample Page

कम्युनिस्टभित्र रहेको अहंकारवादविरुद्व लड्नुपर्छ : माधव नेपाल

काठमाडौं  । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीभित्र रहेको अहंकारवादविरुद्ध लड्नुपर्ने बताएका छन् । ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ नामक...

नेपालले जति सक्दो छिटो एमसीसी सम्झौता अनुमोदन गर्छ : उपाध्यक्ष सुमार

काठमाडौं। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले नेपाल सरकारले एमसीसी सम्झौता कार्यान्वयन गर्नेमा आफू आशावादी भएको बताएकी छन् । अमेरिका फर्किनुअघि आयोजित...

४१औँ विश्व खाद्य दिवस : महिनाव्यापी मनाइँदै, संघीयदेखि प्रदेशसम्म कार्यक्रम

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका (पशुपक्षीतर्फका) सचिव डा. गोविन्द शर्माले मुलुक निर्माणका लागि स्वस्थ्य मानिसका लागि स्वच्छ खाद्यान्नको आवश्यकता रहेको बताएका छन्...

कोरोना अपडेट : ९११ कोरोना संक्रमित, १३ को मृत्यु, खोप लगाउने साढे १० हजार

काठमाडौं । सरकारले पछिल्लो २४ घन्टामा देशभर नौ सय ११ जनामा कोरोनााभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह दिएको जानकारीअनुसार...

केपी ओलीसँग एकता गरेर मैले ज्ञान प्राप्त गरेँ : दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीसँग पार्टी एकता गरेर ज्ञान प्राप्त गरेको बताएका छन् । आइतबार पार्टीका केन्द्रीय सदस्य परशुराम तामाङको ‘नेपाली...

माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेको सूचना जारी नगरेसम्म संसद् चल्न दिँदैनौँ : नेम्वाङ 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले यथास्थितिमा प्रतिनिधिसभाको बैठक चल्न नसक्ने बताएका छन् । आइतबार बसेको बैठकमा सहभागी भएर बाहिरिने क्रममा...

पोखरामा सेतो पुतलीबाट लाग्ने रोग ‘सापु’ को बिगबिगी

पोखरा । पोखरामा सेतो पुतलीबाट लाग्ने रोग ‘सापु’ को बिगबिगी फेरि सुरु भएको छ । हिमालयन आँखा अस्पतालमा शनिबारसम्म ३० जनाभन्दा बढी विरामीले सापुको उपचार गराएका छन् । वर्षेनी ५० जना...

काठमाडौँ देशको अनुहार हो, यसको व्यवस्थापनमा हामी सहयोग गर्न चाहन्छौँ — यूसीएलजी

काठमाडौँ । स्थानीय सरकार तथा सहरहरुको अन्तरराष्ट्रिय सञ्जाल एशिया प्यासिफिकका अधिकारीहरुले काठमाडौँ महानगरको सहरी व्यवस्थापनमा सहकार्य गर्न इच्छा देखाएका छन् । शनिवार सञ्जालका एशिया...

कांग्रेसका महाधिवेशन प्रतिनिधि कुन समुदायबाट कति ?

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि ४ हजार एक सय २५ जना महाधिवेशन प्रतिनिधि चुनिने भएका छन् । कांग्रेसको विधानअनुसार देशभरका १ सय ६५ निर्वाचन क्षेत्रबाट २५ जनाका दरले...

६ जनाको हत्या गर्ने २६ बर्षिया लोकबहादुर प्रहरीद्वारा सार्वजनिक

काठमाडौँ । प्रहरीले संखुवासभाको मादी नागरपालिका वडा नं.–१ उम्लिङस्थित खोलागाउँका तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको हत्याको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई आज सार्वजनिक...