Home » Sample Page

Sample Page

प्रहरीले सञ्चारकर्मीलाई नियन्त्रणमा लिएर समाचार संकलनमा रोक लगाएकोप्रति महासंघद्वारा भत्र्सना

काठमाडौं । समाचार संकलनका लागि काठमाडौंस्थित मेरियट होटल पुगेको एभिन्युज टेलिभिजनका संवाददाताद्वय शीतल रिजाल र सुरेश रजकमाथि प्रहरीले दुव्र्यवहार गर्दै हातपात गर्नुका साथै उनीहरुको...

श्रीलंकामा खाद्यन्न संकट : अत्यावश्यक सामाग्री किन्न पसलमा मानिसको भिड

कोलम्बो । दक्षिण एशियाली मुलुक श्रीलंकामा खाद्यन्न अभाव देखिएको छ । अभावका कारण अधिकांश सहरका पसलमा अत्याबश्यक सामाग्री किन्नेहरुको भिड बढ्ेको छ । आपूर्ति नहुँदा केही सहरमा खाद्यन्न...

जसपा विवादित भएको होइन केही साथीहरु बाहिरिनु भएको हो  : कमला विश्वकर्मा

कमला विश्वकर्मा पूर्व सभासद् हुनुहुन्छ । जनता समाजवादी पार्टीको केन्द्रिय सदस्य समेत रहनु भएकी विश्वकर्मा दलितमुक्ति आन्दोलनमा समेत निरन्तर सक्रिय हुनुहुन्छ । जागरण मिडियाको अध्यक्ष...

तालिवानद्वारा प्रदर्शनमा उत्रिएका चार जनाको हत्या, हिंसा रोक्न राष्ट्रसंघको माग

जेनोभा । अफगानिस्तानमा तालिवनको विरोध प्रदर्शनका उत्रिएकालाई गोली प्रहार गरिएको छ । तालिवानले काबुल कब्जा गरेपछि स्वतन्त्रता र अधिकारको माग गर्दै महिलालगायत बिभिन्न समूहले प्रदर्शन...

राष्ट्रिय बाल दिवसका अवसरमा महानगरबाट बाल गृहलाई शैक्षिक सामाग्री वितरण

काठमाडौँ । राष्ट्रिय बाल दिवसको अवसर पारेर काठमाडौँ महानगरपालिकाले बाल गृहहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । महानगरभित्र सञ्चालनमा रहेका विदेशी दाताहरुको सहयोग नलिएका बाल गृहमा...

दुर्गममा जुक्ति : रुखमै डेरा बनाएर अनलान कक्षा

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगर अनलाइन कक्षाबाट पढ्न रुखमा टाँड (डेरा) बनाएका छन् । सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययरत छात्र...

२००१ सेप्टेम्बर ११ः विश्व नै स्तब्ध भएको त्यो दिन

न्युयोर्क । आज सेप्टेम्बर ११ अर्थात अमेरिकी इतिहासको कालो दिन हो । सन् २००१ को सेप्टेम्बर ११ मंगलबार आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर चार ओटा...

संखुवासभा सामूहिक हत्याकाण्ड : उम्लिङखोलाकै एक जना पक्राउ

संखुवासभा । संखुवासभाको मादी नगरपालिका-१ उम्लिङखोला गाउँमा भएको सामूहिक हत्यामा संम्लग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हत्यामा संम्लग्न भएको आरोपमा मादी-१ उम्लिङखोला...

पशुपतिको जलहरिमा अनियमितता भएको छैनः पशुपति क्षेत्र बिकास कोष

काठमाडौं । श्रीपशुपतिनाथको शिव लिंगमा राखिएको सुनको जलहरिमा कुनै अनियमिता नभएको पशुपति विकास कोषले जनाएको छ । नेपाल सरकार तथा कोषको लागतमा स्थापना गरिएको जलहरी कोषका पदाधिकारी, मूलभट्ट...

छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवन शिलान्यास : काठमाडौँ महानगरबाट ५ करोड रुपैयाँ अनुदान

काठमाडौँ । छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवन निर्माणका लागि शिलान्यास भएको छ । आज काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भवनको शिलान्यास गर्नुभएको हो । त्यस अवसरमा...