Home » Sample Page

Sample Page

एक हजार ४७६ घरधुरीमा उठिवासको चिन्ता

वीरगञ्ज । पुस्तौँदेखि उही थातथलोमा गुजारा गर्दै आए पनि इन्द्रदेव विश्वकर्माले अहिलेसम्म जग्गाको लालपुर्जा देख्नसमेत पाउनुभएको छैन । “आफ्नै जीवनमा लालपुर्जा बने हुन्थ्यो, छोरानातिले...

ट्रम्पको अभियान र रुसबीच साठगाँठ नदेखिएको म्युलर प्रतिवेदनको निष्कर्ष

वासिङटन, संयुक्त राज्य अमेरिका । उक्त महान्यायाधिवक्ता विलियम बारले अमेरिकी संसद्का लागि तयार पारेका सारांशमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अभियान र रुसबीच साठगाँठ भएको प्रमाण...

सन् २०१८ मा २१ लाखभन्दा बढी भारतीयमा क्षयरोग संक्रमण

मुम्बई । भारतमा सन् २०१८ मा क्षयरोगका संक्रमित नागरिकको संख्या २१ लाख ५० हजार जना रहेका छन् । भारतको स्वास्थ्य तथा परिवार स्वास्थ्यसम्बन्धी मन्त्रालयले दिएको पछिल्लो जानकारीअनुसार...

मौसम बदलीसँगै हल्का वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । आज...

नौ वटा झोलुङ्गे पुल अलपत्र

हुम्ला । जिल्लाका निर्माण भइ सक्नुपर्ने नौवटा झोलुङ्गे पुल ठेकेदारको चरम लापरबाहीले अलपत्रमा परेका छन् । झोलुङ्गे पुलका ठेकेदारले समयमै सामान ढुवानी नगर्दा जिल्लाका विभिन्न स्थानमा...

खाद्यपदार्थ प्रशस्त हुँदापनि पाकिस्तानमा लाखौँलाई कुपोषण

कराँची  । पाकिस्तानका लाखौँ नागरिकलाई कुपोषणको समस्या रहेको पाइएको छ । गरिवी र भोकका बारेमा अध्ययन अनुसन्धान गर्दै आएको इन्टरनेशनल फुड पोलिसी रिसर्च इन्स्टिच्युटले सार्वजनिक गरेको...

लायन्स क्लब ईन्टरनेशनल ३२५ ए २ द्वारा हिमालय शम्शेर जबरा सहित दश जना सम्मानित

काठमाडौं । नेपाली पार्सपोर्टमा नेपालका अरव पति र खरवपतिहरुलाई विदेश जादा विदेशि एयरपोर्टहरुमा उनीहरुलाई खानतलासी लिने र अपमानित गर्ने काम गरिन्छ । त्यसैले हामि नेपाली सबै मिलेर...

इन्डोनेसियामा ६.३ म्याग्नीच्युडको भूकम्प

जाकार्ता । इन्डोनेसियाको पूर्वी उत्तरी क्षेत्रमा आइतबार भूकम्प गएको छ । भूकम्पपछिको तुफानको सम्भावना भने नरहेको मौसम तथा भूगर्भ विभागका अधिकारीहरुले स्पष्ट पारेका छन् । स्थानीय समय...

अमेरिका–चीन व्यापार वार्ता अप्रिल ३ मा

वेस्ट पाल्म बिच, संयुक्त राज्य अमेरिका । संयुक्त राज्य अमेरिकाले आगामी अप्रिल ३ गतेदेखि अमेरिकामा शुरू हुने ह्वाइट हाउसले जनाएको छ । व्यापार सम्बन्ध सुधार प्रयासका लागि अमेरिकी अमेरिकी...

दक्षिण कोरियाको निर्यात दर घट्दो

सियोल, दक्षिण कोरिया  । अर्धसुचालक तथा पेट्रोकेमिकल सामग्रीका लागि अत्यधिक निर्भरताका कारण ओइसीडी सदस्य राष्ट्रका अन्य मुलुकको तुलनामा दक्षिण कोरियाको निर्यात दरमा भारी गिरावट देखिएको...