Home » Sample Page

Sample Page

दक्षिण कोरियाका पूर्व राष्ट्रपति जमानतमा रिहा

सियोल  । भ्रष्टाचारको आरोपमा थुनामा रहेका दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ–बाक माथिल्लो अदालतको आदेशपछि बुधबार जमानतमा रिहा हुनुभएको छ । सन् २००८ देखि २०१३ सम्म कोरियाको...

थारूको पहिचानसँग जोडिएको ‘ढकिया’ लोप हुने अवस्थामा

लमही । थारू समुदायको पहिचानसँग जोडिएको ‘ढकिया’ पछिल्लो समयमा लोप हुन थालेको छ । नयाँ पुस्ताले ‘ढकिया’ बुन्ने पेशा नअङ्गाल्दा लोप हुने अवस्थामा पुगेको थारू अगुवा खुसीराम चौधरीले...

पन्ध्रौं योजनामा परामर्श : समुन्नत राष्ट्रको दीर्घकालीन सोच

काठमाडौँ । राष्ट्रिय योजना आयोगले तयार गरेको दीर्घकालीन सोचसहितको १५औँ योजनाको मस्यौदा–आधारपत्रले विसं २०९९ सम्ममा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पु¥याउने लक्ष्य लिएको छ । सरकारको...

आणविक कार्यक्रम नत्यागे नाकाबन्दी लगाइन्छ : बोल्टन

वासिङटन । संयुक्त राज्य अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाले आणविक कार्यक्रम त्यागेर निशस्त्रीकरणमा नजाने हो भने, संयुक्त राज्य अमेरिकाले पनि उसमाथि...

ग्यास उद्योगीले पिडिओ खरीद गरे

काठमाडौँ । नेपाल आयल निगमसँग सहमति भएसँगै ग्यास उद्योगीले आजदेखि एलपी ग्यासको ‘प्रोडक्ट डेलिभरी अर्डर’ (पिडिओ) खरीद गर्ने भएका छन् । निमगसँगको सहमतिपछि आजैदेखि ग्यास उद्योगीले निगमबाट...

निर्मलाका हत्यारा पत्ता लगाइ छाड्छौँ– गृहमन्त्री

धनगढी । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाई कानूनको कठघरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै...

कर तिर्ने भएपछि प्याराग्लाइडिङ सञ्चालनमा रहने

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान सञ्चालन गर्दै आएका कम्पनीले पोखरा महानगरपालिकालाई कर तिर्ने सहमति गरेपछि आजदेखि बन्द गर्ने भनिएको उडान पूर्ववत्रुपमा नै सञ्चालन रहने भएको छ । उडान...

कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–१४ साँगामा कृषि विश्वविद्यालय निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । प्रदेश नं ३ स्थित कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयको चालू वर्षको...

साँफे–मार्तडीको राजमार्ग सडकखण्डसँग जोडिएको करीब ५०० मिटर सडक अस्तव्यस्त

मार्तडी । साँफे–मार्तडीको राजमार्ग सडकखण्डसँग जोडिएको करीब ५०० मिटर सडक अस्तव्यस्त बन्दै गएको छ । लगातारको वर्षाका कारण सडक निर्माण कार्य अवरुद्ध भएपछि एक महीनादेखि अस्तव्यस्त बनेको...

पुख्र्यौली पेशा र खेती मासिएपछि समस्यामा माझी समुदाय

फिदिम । पाँचथरको हिलिहाङ गाउँपालिका–७, माझीटारका २२ परिवार माझी समुदायले दुई वर्षदेखि खेती लगाउन पाएका छैनन् । निर्माणाधीन तमोर करिडोर सडक निर्माणका क्रममा कुलो भत्किएपछि खेतमा...