Home » Sample Page

Sample Page

सबै नीतिमा स्वास्थ्यलाई समावेश गर्ने १५औँ योजनाको लक्ष्य

काठमाडौँ । राष्ट्रिय योजना आयोगले स्वच्छ, उत्पादनशील, जिम्मेवार र सुखी नागरिक बनाउने दीर्घकालीन सोचसहितको १५औँ योजनाको मस्यौदालाई सार्वजानिक गरेको छ । प्रतिकारात्मक, प्रवद्र्धनात्मक...

उत्पादन वृद्धि गर्न जमीन चक्लाबन्दी कार्यक्रम

कास्की । गण्डकी प्रदेश सरकारले कृषियोग्य जमीनमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न स–साना कित्ताका जमीनलाई एकीकृत गरी सामूहिक खेती गर्ने कार्यक्रम अघि बढाएको छ । एक बाली मात्र खेती गरिने...

हिमपातले विकास निर्माणका काम प्रभावित

ठिनी । हिमालपारिको जिल्ला मुस्ताङमा सञ्चालित विकास आयोजनाको काम प्रतिकूल मौसम र निरन्तरको हिमपातका कारण प्रभावित भएको छ । स्थानीय तह, प्रदेश र सङ्घीय सरकार मातहतका कार्यालयले बजेट...

‘नेपाल र कोरियाको सम्बन्ध प्रगाढ’

काठमाडौँ । नेपालसँग दक्षिण कोरियाको सम्बन्ध प्रगाढ रहेकोले यो सम्बन्धलाई आर्थिक विकाससँग जोडेर अघि बढ्नुपर्ने मङ्गलबार यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । ऐक्यबद्धता...

‘कानून निमार्णमा ढिलाइ भएकाले यातायातमा समस्या’

खस्यौली । प्रदेश नं ५ का भौातिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले यातयातसँग सम्बन्धित कानून निर्माणमा ढिलाइ भएकाले प्रदेशमा यातायात व्यवस्थापनमा समस्या भएको बताउनुभएको छ...

निगम र ग्यास उद्योगीबीच समझदारी

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण सञ्चालन हुने भएको छ । नेपाल आयल निगम र आन्दोलनरत नेपाल एलपी ग्यास उद्योग सङ्घबीच आज भएको समझदारीअनुसार ग्यास उद्यमी÷व्यवसायीले आजैका...

लेग स्पिनर लामिछाने ‘उत्कृष्ट वर्ष क्रिकेट खेलाडी’

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले ‘उत्कृष्ट वर्ष क्रिकेट खेलाडी’ अवार्ड जितेका छन् । क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान)ले आज यहाँ आयोजना गरेको ‘सिप्यान क्रिकेट...

बेलायती कार कारोबारमा वृद्धि

लण्डन । फेब्रुअरी महिनामा बेलायती कार विक्रिमा अघिल्लो बर्षको सोही महिनाको तुलनामा पुनः वृद्धि आएको मङ्गलबार सार्वजनिक एक तथ्याङ्कमा देखाइएको छ । बेलायती कारको लगातार पाँच महिनासम्मको...

‘व्यवहारतः सिण्डिकेट कायमै’

काठमाडौँ । सरकारले यातायात क्षेत्रको एकाधिकार (सिण्डिकेट) अन्त्य भइसकेको घोषणा गरे पनि यातायत क्षेत्रको व्यवसायीले निर्वाधरुपमा देशभर यातायात सञ्चालन गर्न अझै कठिन रहेको गुनासो गरेका...

‘क्लिन्टन सन् २०२० मा राष्ट्रपतिको उम्मेदवार नबन्ने’

वासिङ्टन, संयुक्त राज्य अमेरिका  ।अमेरिकी पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनले आगामी बर्ष हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा आफ्नो उम्मेदवारीका लागी दावी नरहने बताउनुभएको छ । तर...