Home » Sample Page

Sample Page

भरतका विभिन्न राज्यमा ट्रेड यूनियनका २० करोड़ कर्मचारीहरु हड़तालमा, बैंकदेखि सड़कसम्म सब बन्द सर्व साधारण मार्कामा

भरत, नई दिल्ली । मुंबईमा बृहन्मुंबई विद्युत आपूर्ति एवं यातायात (बेस्ट) के ३३,००० भन्दा पनि अधिक कर्मीहरु आफ्ना मागहरुलाई लिएर मध्यराति देखि हड़ताल गरेका छन् । सार्वजनिक बेस्ट बसका...

सेनाद्वारा सडक स्तरोन्नतिको काम शुरु

जाजरकोट : जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत सुंपानीदेखि सदरमुकाम दुनैसम्म सडकको स्तरोन्नति काम शुरु भएको छ । नेपाली सेनाको निर्माण कार्यदलले सोमबारबाट काम शुरु गरेको नेपाली सेनाका...

घरेलु श्रम : पैसा छ सम्मान छैन

काठमाडौँ :आम्दानीको राम्रो सम्भावना हुँदाहुँदै ‘घरेलु श्रमिक’ लाई समाजले सम्मान गर्दैन । त्यही काममा विदेश जानेलाई राम्रो मान्ने भए पनि स्वदेशमा ‘अरुको घरमा काम गर्ने’ लाई सानो काम वा...

‘चित्र आफैँ बोल्छ’

काठमाडौँ : अग्रज चित्रकार गेहेन्द्रमान अमात्य उपत्यकाका धार्मिक धरोहर एकै ठाउँमा देख्न पाउँदा खुशी हुनुभयो । नेपालको सम्पदा तस्वीरमा देखेर उहाँले साँच्चै नै चित्रले एउटा भेग बोलेको...

जिल्ला अस्पतालमा रगत अभाव

बेत्रावती : नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा रगतको अभाव भएको छ । नियमित रक्तदान कार्यक्रम नहुँदा तथा दाताबाट रगत उपलब्ध नहुँदा जिल्ला अस्पतालमा रगत अभाव भएको रक्तसञ्चार केन्द्रका...

बस दुर्घटनामा दुई जनाको मृत्यु

रोल्पा : लुङ्ग्री गाउँपालिका–३ जुतुङखोलामा सोमबार बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २६ यात्रु घाइते भएका छन् ।
सुलीचौरबाट जुतुङखोलातर्फ जाँदै गरेको ग१ख ५५२१ नंको बस...

स्थानीय तहबाटै शिक्षक भर्ना

परासी  :पश्चिम नवलपरासीका स्थानीय तह आफैँले शिक्षक भर्ना गरेका छन् ।
सामुदायिक विद्यालयमा देखिएको शिक्षक अभावको समस्या समाधान गर्न संविधानले दिएको अधिकार प्रयोग गर्दै शिक्षक भर्ना...

मोरङमा अन्तर्राष्ट्रिय महिला कबड्डी

विराटनगर : मोरङको बूढीगङ्गा गाँउपालिकामा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ ।
मोरङ जिल्ला कबड्डी सङ्घको आयोजनामा पुस २७ देखि २९ गतेसम्म प्रतियोगिता हुनेछ । सङ्घका...

शेख हसिनाको आज प्रधानमन्त्रीमा शपथ

ढाका  । बङ्गलादेशको अवामी लिगकी अध्यक्ष शेख हसिनाले सोमबार प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट उहाँको दलले संसदमा बहुमत...

हिमपात हँुदा आवत–जावत बन्द, जनजीवन प्रभावित

हुम्ला : आइतबार राति ८ बजेदेखि परेको हिमपातले हिमाली जिल्ला हुम्लाको जनजीवन प्रभावित बन्दै गएको छ ।
हिमपातले सदरमुकाम सिमकोटदेखि माथिको तापक्रम माइनस १५ भन्दा माथि पुगेपछि...