Home » Sample Page

Sample Page

माइतीघर मण्डलाबाट निस्किएको ¥यालीमा प्रहरीद्वारा लाठी चार्ज र अश्रु ग्यास प्रयोग

काठमाडौं । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै माइतीघर मण्डलाबाट निस्किएको ¥याली वानेश्वरको निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । झडपलाई...

शेयर बजार : एक अर्बभन्दा बढीको कारोवार

काठमाडौँ । धितोपत्र बजारमा यस साता रु एक अर्ब ४५ करोड ५१ लाख ५७ हजारबराबरको शेयर कारोवार भएको छ । यस साता नेपाल स्टक एक्सचेन्जका अनुसार ४७ लाख ५४ हजार ५२० कित्ता शेयर खरिद बिक्री भएका छन् ।...

वाग्मती सफाइ महाअभियान शुरु भएको ३०० हप्ता : नदीको स्वच्छतामा परिवर्तन छैन

काठमाडौँ । सरकारले विसं २०७५ लाई सरसफाइ वर्ष घोषणा गरे पनि उपत्यकाका सडक र चोकमा थुप्रिएको फोहोर हप्ता दिनदेखि उठ्न सकेको छैन । उपत्यकाको सभ्यताको स्रोत वाग्मती सफाइ महाअभियान प्रत्येक...

लुतो फाल्ने सामानबारे नयाँ पुस्ता अनभिज्ञ

पोखरा । नेपालका प्राचीन संस्कृतिअनुरुप साउन १ गते साँझ घर घरमा लुतो फाल्ने प्रचलन भए पनि लुतो फाल्दा जुटाइने सामग्रीबारे नयाँ पुस्ता अनभिज्ञ हुन थालेका छन् । लुतो फाल्ने संस्कृतिले...

सडकले आतंक बढायो

ताप्लेजुङ । बस्तीमाथि रहेको भिरालो जमीनमा सडक खनेपछि आफूहरु पहिरोको जोखिममा परेको भन्दै सिरिजंघा गाउँपालिका–७ खेवाङका छ घर दलित परिवारले घर नै छाडेर अन्तै सरे । तीमध्ये कोही तराईतिर...

महाधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिन अनिवार्य रुपमा निर्वाचित हुनुपर्ने : नेकपा

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिन अनिवार्य रुपमा निर्वाचित हुनुपर्ने वैधानिक व्यवस्था गरेको छ...

सडक दुर्घटनामा ज्यान गुमाउने बढ्दै

बर्दिवास। महोत्तरी जिल्लामा सडक दुर्घटनामा परी मर्नेको संख्या वर्षेनी बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास महोत्तरीले आर्थिक वर्ष २०७४/७५ को तथ्यांक सार्वजनिक गर्दै सडक...

डोलेश्वर र आशापुरीमा एकमहीने मेला शुरु

भक्तपुर । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर र आशापुरी महादेव मन्दिरमा आजदेखि एकमहीने साउने मेला शुरु भएको छ । यही साउन १ गते बिहान ७ बजे चन्द्रविनायक गणेश मन्दिरदेखि...

भक्तपुरमा बजार अनुगमन, अधिकांश पसल गैरकानूनी

भक्तपुर । भक्तपुर नगरपालिकाले सोमबार गरेको बजार अनुगमनमा बजारका अधिकांश पसल गैरकानूनी रुपमा सञ्चालन भएको पाइएको छ । नगरपालिकाका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण...

नेपाल–भारत जल यातायात सञ्चालनका लागि संस्थागत संरचना गठन गर्न सहमति

काठमाडौँ  नेपाल–भारत जल यातायात सञ्चालनका लागि दुवै पक्षबीच द्विपक्षीय संस्थागत संरचना गठन गर्ने सहमति भएको छ । जल यातायात सञ्चालन सम्बन्धमा नेपाली पक्ष र भारतीय पक्षबीच भएको वार्तामा...