Home » Sample Page

Sample Page

‘सय पर्यटकीय गन्तव्य विकास गरिने’

काठमाडौँ, असार । सरकारले मुलुकभित्रका १०० वटा पर्यटकीय गन्तव्यको विकास गर्ने कार्य आगामी आर्थिक वर्षदेखि शुरु गर्ने भएको छ । पर्यटन प्रवद्र्धनका लागि योजनाबद्ध कार्यक्रम लागू गर्ने...

‘कृषि उत्पादन पाँच वर्षमा दोब्बर बनाइने’ : मन्त्री खनाल 

काठमाडौँ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले स्पष्ट रणनीतिक पूर्वाधार एवं नीति बनाएर पाँच वर्षमा कृषि उत्पादनमा दोब्बर बनाउने लक्ष्य लिएको बताउनुभएको छ । विनियोजन...

बजेटमा रु एक सय घटाउँदा के फरक पर्छ ?

काठमाडौँ, असार -रासस । सरकारका कुनै मन्त्रालय/निकायको विनियोजित ‘शीर्षकको खर्च रकमलाई घटाई रु एक गरियोस् वा खर्च घटाइयोस्’ भनी संसद्मा सांसदहरुले राख्ने प्रस्तावको अर्थ के हो ? धेरैलाई...

लागुऔषधविरुद्ध संयुक्त आन्दोलन चलाउन आवश्यक : गृहमन्त्री

ललितपुर । गृहमन्त्री रामबहादुर थापाले लागुऔषध प्रयोग र यसको ओसारपसारविरुद्ध दलहरुले संयुक्त आन्दोलन चलाउन आवश्यक रहेको बताउनुभएको छ । आज ललितपुरमा लागुऔषध दुरुपयोग तथा...

‘आमसञ्चारमाध्यमसम्बन्धी विधेयक, २०७५’ को मस्यौदामाथि सुझाव दिन महासंघको आग्रह

काठमाडौँ,  असार ।नेपाल पत्रकार महासंघले प्रस्तावित ‘आमसञ्चारमाध्यमसम्बन्धी विधेयक, २०७५’को मस्यौदामाथि सुझाव दिन आमसञ्चारसँग सम्बन्धित संस्था, सञ्चारकर्मी एवं सरोकार निकायसँग आग्रह...

लागुऔषध प्रयोगकर्ताहरु कोरेक्स बारतर्फ आकर्षित

वीरगञ्ज ।  सीमावर्ती भारतको रक्सौल बजारमा लागुऔषध प्रयोगकर्ताका लागि कोरेक्स बार (पसल) खुलेपछि लागुऔषध सेवनकर्ताको आकर्षण बढेको छ । कुलतमा फसेका युवालाई लक्षित गरी भारतीय औषधि...

चीन भ्रमण उपलब्धिपूर्ण र सफल – प्रधानमन्त्री

असार।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने, विगतमा भएका सहमति तथा सम्झौतालाई कार्यान्वयन गर्नेलगायतका विषयमा आफ्नो चीन भ्रमण केन्द्रित...

तेह्र महिनादेखि विमानस्थल बन्द, यात्रु र विरामी मर्कामा

जाजरकोट,  असार ।  चौरजहारीमा रहेको विमानस्थल १३ महिनादेखि बन्द हुँदा यहाँका स्थानीयले सेवा पाएका छैनन् । पश्चिम रुकुमको चौरजहारी विमानस्थलमा १३ महिनादेखि हवाई उडान बन्द भएको छ । उडानका...

डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट

चितवन । चितवनस्थित डेंगु रोगको जोखिम क्षेत्रमा लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्न थालिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनको अगुवाइमा स्थानीय तहसँगको समन्वयमा उक्त...

रोल्पामा आपराधिक घटना बढ्दैः आठ महिनामा छ जनाको हत्या

रोल्पा,  असार ।  रोल्पामा आपराधिक घटना बढ्दै गएका छन् । जिल्लामा बञ्चरो प्रहारबाट मात्र आठ महिनामा छ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्यांकअनुसार छुट्टाछुट्टै...