Home » Sample Page

Sample Page

भारतीय माछाको आयात घट्यो

झापा, असार । पूर्वी नाका काँकरभिट्टा हुँदै भित्रिने भारतीय माछाको आयात घट्दै गएको छ । पछिल्लो पाँच वर्षयता भारतबाट आउने माछाको आयात क्रमशः घट्दै गएको एनिमल क्वारेन्टाइन कार्यालय...

बाघमाराका किसान तरकारीखेतीतर्फ आकर्षित

पोखरा, असार । लगभग ४० वर्षकै अन्तरालमा पहिचान नै बनाइसकेका कृषिजन्य उत्पादन दाल, पिडालु र गोलभेँडा छोडेर कास्कीको बाघमारामा यतिखेर लहरेबाली फस्टाएको छ । शहरीकरणको विस्तारसँगै मुलुकका...

काठेकोल हराउँदा शुद्ध तोरीको तेल अभाव

जाजरकोट, असार । यहाँको कुशे गाउँपालिका–९ पैकका ५१ वर्षीय कालीबहादुर रोकायलाई गाउँघरमा शुद्ध तोरीको तेल पाउन छोडेकामा निकै चिन्ता लाग्ने गरेको छ । बजारमा बेच्न राखेका र मिलमा पेलेका तेल...

चीन भ्रमण उपलब्धिमूलक र प्रेरणादायी रह्यो : परराष्ट्रमन्त्री ज्ञवाली

बेइजिङ, असार । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको चीन भ्रमण सौहार्द र निकै उपलब्धिपूर्ण तथा प्रेरणादायी भएको बताउनुभएको छ । भ्रमणका क्रममा बेइजिङको कार्यक्रम सकेर...

खेलाडी सामपाओलीलाई हटाउन चाहन्छन भन्ने हल्लामात्रै  : अर्जेन्टिना

रूस,  । क्रोयसियासँग बिहीबार भएको विश्वकप खेलमा अर्जेन्टिनाले लज्जास्पद हार ब्यहोरेको र यसका कारण खेलाडीले प्रशिक्षक जर्ज सामपाओलीलाई हटाउन चाहेका भन्ने समाचार आफ्नो समूहविरुद्ध अफवाह...

अतिरिक्त समयमा दुई गोल गर्दै कोष्टारिकामाथि ब्राजिलको विजय

मस्को, असार : विश्वकपको उपाधी दाबेदार मानिदै आएको ब्राजिलले शुक्रबार भएको खेलमा कडा प्रतिस्पर्धाबीच कोस्टारिकामाथि २–१ गोलको जित हासिल गरेको छ । निर्धारित समयसम्म कुनै गोल नभएपछि छ मिनेट...

मूल्यवृद्धि र कालोबजारी रोक्न ध्यानाकर्षण

काठमाडौँ, असार । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले मूल्यवृिद्ध र कालो बजारी रोक्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद प्रकाश रसाइली, प्रेम...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’ : नेपाल–चीन संयुक्त वक्तव्य

बेइजिङ, असार  । नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण सम्झौता हुनुलाई दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण प्रयास मानेका छन् । प्रधानमन्त्री केपी...

उत्तर कोरियाले निशस्त्रीकरणको प्रक्रिया सुरु गरिसकेको छ– ट्रम्प

वासिङ्टन, असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले निशस्त्रीकरणको प्रक्रिया सुरु गरिसकेको बताउनुभएको छ । अमेरिका र उत्तर कोरियाबीच यही जुन १२ मा सिङ्गापुरमा भएको शिखर...

बस दुर्घटनामा नौ घाइते, सातको अवस्था गम्भीर

रुकुम, असार । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आज बिहान भएको बस दुर्घटनामा नौजना घाइते भएका छन । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । सदरमुकाम रुकुमकोटबाट...