Home » Sample Page

Sample Page

प्रदेशसभामा प्रधानमन्त्री सम्वोधन गर्दै

बुटवल, १६ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं ५ को प्रदेशसभालाई सम्बोधन गर्दै हुनुहुन्छ । प्रदेशसभामा गर्ने उहाँकोे यो पहिलो सम्बोधन हो । आजै अन्तर्राष्ट्रिय बौद्ध...

एक चक्की सिटामोलको रु सात, किन्न बाध्य दुर्गमका बिराम

बझाङ, १६ वैशाख ।  औषधि अभावमा दुर्गमका बिरामी समस्यामा परेका छन् । स्वास्थ्य चौकीले सिटामोलसमेत उपलब्ध गराउन नस्कँदा दहबगड, काँडा, भामचौर, गडराय, धमेनालगायतका दजनौँ स्वास्थ्य चौकीमा उपचार...

कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठक

सुुर्खेत, १६ वैशाख।  कर्णाली प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक, सेवा र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ को मस्यौदालाई परिमार्जनसहित स्वीकृत...

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरु

रुपन्देही, १५ वैशाख । भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, २०१८ शुरु भएको छ ।
गोष्ठीको उद्घाटन संस्कृति,पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र...

चट्याङ लागेर सात घाइते, गहुँबाली नष्ट

अछाम, १५ वैशाख । मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर सात जना घाइते भएका छन् । असिनापानीसँगै गरेको चट्याङ लागेर नगरपालिका–५ का घाइतेमध्ये मनिषा भाटलाई बढी चोट लागेकाले केही...

सी र मोदीबीच नयाँ सम्बन्ध स्थापनाका लागि जोड

बेइजिङ, चीन, १४ वैशाख। चीनका राष्ट्रपति सी चिन फिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार चीनको हुवेइ प्रान्तस्थित उहान शहरमा भेटवार्ता भएको छ । चीन भ्रमणमा रहनुभएको भारतीय...

संविधान संशोधन नभएसम्म राजनीतिक स्थायित्व आउन नसक्ने : अध्यक्ष यादव

महेन्द्रनगर, धनुषा, १४ वैशाख ।संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय सरकार संघीयता विरोधी गतिविधिमा लागेको आरोप लगाउनुभएको छ । मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको...

नारायणगढ–मुग्लिन सडकको लागत रु तीन अर्ब

चितवन, १४ वैशाख  । नारायणगढ–मुग्लिन सडक विस्तारको लागत मूल्य बढेको छ । निर्माण सम्पन्न हुनै लाग्दा केही कामसमेत थपिएकाले लागत मूल्य रु ३१ करोड ५२ लाख छ हजार १८१ ले बढेको छ ।...

आर्थिक समृद्धिको आधार साना तथा घरेलु उद्योग– अध्यक्ष दाहाल

काठमाडौँ, १४ वैशाख । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आर्थिक समृद्धिको आधार तयार पार्न घरेलु तथा साना उद्योगको विकासमा जोड दिँदै लगानीको विस्तार गर्नुपर्ने बताउनुभएको छ...

नेपालको परिवर्तनमा शिक्षकको भूमिका महत्वपूर्ण र निर्णायक : अध्यक्ष दाहाल

काठमाडौँ, १४ वैशाख ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक परिवर्तनमा शिक्षकको भूमिका महत्वपूर्ण र निर्णायक भएको बताउनुभएको छ । अध्यक्ष दाहालको निवास खुमलटारमा...