Home » Sample Page

Sample Page

असिना पानीले लाखौँको तरकारी र अन्न बाली नष्ट, किसानद्वारा क्षतिपूर्ति माग

भक्तपुर, २२ चैत । हावाहुरीसँगै भक्तपुरमा परेको भिषण असिना पानीले नगदे बालीका रुपमा रहेको लाखौँको तरकारी र अन्न बाली नष्ट गरेको छ । बुधबार अपराह्न चाँगुनारायण नगरपालिका क्षेत्रमा...

मनमोहक शुक्लाफाँटा निकुञ्ज : थोरै क्षेत्रफलमा धेरै बाघ

भीमदत्तनगर, २२ चैत । अहिले वसन्त ऋतुको याम छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको विशाल घाँसे मैदानको पश्चिमतर्फ सूर्यास्तको मनोरम दृश्यसँगै बाह्रसिङ्गेको झुण्ड सहजै देख्न पाइन्छ...

दुई हजार ३०० हेक्टर वनमा आगलागी, एकको मृत्यु

काठमाडौँ, २२ चैत । गर्मीयाम शुरु भएसँगै मुलुकको दुई हजार ३०३ हेक्टर क्षेत्रफल वनमा आगलागी भएको छ । विभागले दिएको जानकारीअनुसार पहाडी तथा तराईका १३ जिल्लाका १०६ वनमा आगलागी भएको हो...

 अन्तर–कोरियाली शिखर बैठकको तयारी

– किम सू–योन, पानमुनजोम, कोरिया,। दुई कोरियाबीचको तनावबाट मुख्य रुपमा घेरामा परेको सीमावर्ती गाउँ पानमुनजोमले अप्रिलको अन्त्यतिर विशेष अतिथिलाई स्वागत गर्ने तयारी गर्दैछ । ती व्यक्ति...

भारत भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरुको सुझाव

काठमाडौँ, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न मित्रराष्ट्र भारतको भ्रमण सद्भावना भ्रमण भएको बताउनुभएको छ । बालुवाटारमा आज पूर्व प्रधानमन्त्रीहरुसँगको छलफलमा...

युट्युबको कार्यालयमा गोली चल्यो, गोली हान्ने महिलाद्वारा आत्महत्या

सान ब्रुनो, संयुक्तराज्य अमेरिका २१ चैत । उत्तरी अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको युट्युबको प्रधान कार्यालयमा मङ्गलबार अबेर रातितिर गोली चलेको छ । एकजना महिलाले त्यहाँ कार्यरत...

सुर्खेत–काठमाडौं उडान सेवाको परीक्षण सम्पन्न

सुर्खेत, २१ चैत । कर्णाली प्रदेशको राजधानी सुर्खेत–काठमाडौँ हवाई उडान सेवाको परीक्षण सम्पन्न भएको छ । बुद्ध एयरको ४७ सिट क्षमताको ८० आर ४२ को जहाजले सुर्खेत–काठमाडौँ सिधा हवाई उडान सेवाको...

समाज परिवर्तनका लागि युवा शक्तिको सहयोग आवश्यक

काठमाडौँ, २१ चैत । मुलुकको आमूल परिवर्तनमा युवा शक्तिको साथ सहयोग आवश्यक रहेको छ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्क र सामुदायिक प्रहरी सेवा केन्द्रले आज यहाँ आयोजना गरेको ‘नागरिकको...

एक अर्ब ११ करोडको आलु उत्पादन

नुवाकोट, २१ चैत । नुवाकोटमा यस वर्ष रु एक अर्ब ११ करोड मूल्य बराबरको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे दुई याममा उत्पादित ७४ हजार २०४ मेट्रिक टन आलु बिक्री गरेर जिल्लाका किसानले उक्त रकम...

छिमेकीलाई विकासमा साझेदार बनाउन भारत भ्रमण : प्रधानमन्त्री

काठमाडौँ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित, सुदृढ र विश्वासयुक्त बनाई नेपालको विकास र समृद्धिमा उनीहरुलाई साझेदार बनाउने क्रममा आफू भारत भ्रमणमा...