Home » Sample Page

Sample Page

बोलिभियामा ६.८ म्याग्निच्युडको भूकम्प

वासिङटन, २० चैत । बोलिभियामा सोमबार ६.८ म्याग्निच्युडको भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ । यस भूकम्पको प्रभाव छिमेकमा पर्ने देश ब्राजिल, एल...

प्रमको भारत भ्रमण स्वीकृत

काठमाडौँ, २० चैत ।  मन्त्रिपरिषद्को आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र भारतको राजकीय भ्रमणलाई स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले...

सिमाना र डुबान समस्या समाधानमा भ्रमण केन्द्रित हुनुपर्ने सुझाव

काठमाडौँ चैत । नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका नागरिकले सिमाना र डुबान समस्या समाधानमा प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुनुपर्ने सुझाव दिएका...

स्याफ्रु —मैलुङ सडक ९५ प्रतिशत पूरा

रसुवा, २० चैत । नेपाली सेनाद्वारा निर्माणाधीन स्याफ्रुबेँशी–मैलुङ खण्डको राजमार्ग ९५ प्रतिशतको काम पूरा भएको छ । नेपाल चीनको व्यापार व्यवसाय अभिवृद्धि गर्ने १७ किमी दूरीको सडक निर्माण...

बैतडीका ४२ वडा सचिवविहीन, सेवाग्राहीलाई समस्या

बैतडी, २० चैत । स्थानीय तहको निर्वाचन भएको नौ महिना पूरा भइसक्दासमेत स्थानीय तहमा कर्मचारी अभावमा सेवा प्रभावित हुने गरेको छ । सिंहदरबारको सेवा गाउँघरमै पाउने आश गरेका नागरिकले पहिला...

रगत चेकजाँच गरेरमात्र विवाह गर्न एड्स संक्रमितको सुझाव

लिबाङ, रोल्पा, २० चैत । प्रवासीसँग विवाह गर्नुपूर्व रगत चेकजाँच गरेर मात्र विवाह गर्न एचआइभी एड्स संक्रमित महिलाले सुझाव दिएका छन् । विवाहपूर्व होस् वा विवाहपश्चात् एड्स संक्रमित बनेका...

महाकालीमा पुल निर्माणको काम तीव्र

ओदाली, १९ चैत । महाकाली नदीमा पुल निर्माणको कामले तीव्रता पाएको छ । पुल निर्माणका लागि दुई साताअघि इटलीबाट रु आठ करोडको हाइड्रोलिक पाइल रिग मेशिन निर्माणस्थलमा ल्याइपु¥याइएको छ । उक्त...

समाजवादउन्मुख अर्थतन्त्रको विकासका लागि तुरुन्तै पार्टी एकता  : प्रधानमन्त्री

काठमाडौँ,  चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच समाजवादउन्मुख अर्थतन्त्रको विकासको लक्ष्यसहित तुरुन्तै पार्टी एकता हुने बताउनुभएको छ । नेकपा...

जग्गाको मुआब्जा नपाएको भन्दै साँफे–मार्तडी सडकखण्ड बन्द

बाजुरा, १९ चैत । बाजुराको बडीमालिका नगरपालिका–५ मा रहेको तिपाडामा निर्माण हुन लागेको साँफे–मार्तडी सडकखण्डमा पर्ने जग्गाको मुआब्जा नपाएको भन्दै जग्गाधनीले आज बिहानदेखि साँफे–मार्तडी...

ढोरपाटन र आसपासका क्षेत्रको पर्यटकीय सम्भावना उजागर गरिने

बुर्तिवाङ, बागलुङ, १९ चैत । पर्यटकीय रुपमा लामो समयदेखि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा परिचित भएर पनि विकासका दृष्टिले ढोरपाटन र आसपासका क्षेत्र ओझेलमा परिरहेको आज बुर्तिवाङमा...