Home » Sample Page

Sample Page

कृषि तथा औद्यौगिक मेला चैत १५ देखि

विराटनगर, ११ चैत । ‘बूढीगंगाको पहिचान हाम्रा अभियान’ नाराका साथ स्थानीय कृषि तथा औद्योगिक उत्पादनलाई प्रचार प्रसार गरी उपभोक्तालाई आकर्षण गर्ने उद्देश्यका साथ मोरङको बूढीगंगा...

लालु यादवलाई १४ बर्ष जेल सजाय

राँची, झारखण्ड, १० चैत ।  भारतीय जनता दल (आरजेडी) का सर्वोच्च नेता लालु प्रसाद यादवलाई चौँथो चारा घोटाला काण्डमाथिको मुद्दामा दोषी ठहर गर्दै १४ बर्ष जेल सजाय र ६० लाख भारतीय रूपैँया जरिवाना...

राज्य सभाका २६ मध्ये १२ सिटमा भारतीय जनता पार्टी विजयी

नयाँदिल्ली, १० चैत ।  भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले भारतीय संसद्को माथिल्लो सदन (राज्य सभा)मा आफ्नो प्रभावलाई अझै बढाएको छ । शुक्रबार भएको निर्वाचनबाट भाजपाले सात...

नारायणगढ–मुग्लिन सडक विस्तारको लागत रु ४३ करोड बढ्ने

चितवन, १० चैत ।  नारायणगढ–मुग्लिन सडक विस्तारको लागत मूल्यमा कम्तीमा रु ४३ करोड बढ्ने भएको छ । एक वर्षभन्दा बढी समय थपिनु, निर्माण शुरु हुनुभन्दा दुई वर्षअघिको लागत अनुमानअनुसार बोलपत्र...

 कार्यालय समयमा फेसबुकमा प्रतिबन्ध

जाजरकोट, १० चैत । भेरी नगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाएको छ । शुक्रबार बसेको बैठकले कार्यालय समयमा फेसबुक चलाउँदा काममा बाधा पुग्ने जनाउँदै प्रतिबन्ध लगाएको सूचना...

सकारात्मक परिवर्तनका लागि कष्टशाध्य प्रयास गर्नेछौँ – प्रधानमन्त्री ओली

काठमाडौँ, ९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक परिवर्तनका लागि कष्टशाध्य प्रयास अभियानसहित सरकारले विविध कार्यक्रम ल्याउने बताउनुभएको छ । उनन्तीसऔँ राष्ट्रिय औद्योगिक...

आमसञ्चार नीतिको आधारमा छिट्टै कानून बन्छ : राज्यमन्त्री बाँस्कोटा

काठमाडौँ, ९ चैत । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय आमसञ्चार नीतिको आधारमा जतिसक्दो चाँडो कानून बनाउने बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक...

वौद्ध धर्मको प्रभाव विस्तारमा कर्माचार्यको योगदान अतुलनीय

काठमाडौँ । संस्कारभित्रका सुक्ष्म विषयको ज्ञान हुने तथा त्यस्ता ज्ञानको प्रवर्धन गर्ने अगुवाहरुको सम्झना गरिएन भने संस्कृतिको मर्म हराउने कुरामा संस्कृतिविद्हरुले चिन्ता व्यक्त...

रारा कर्णाली पर्यटन वर्ष वैशाख १ गतेदेखि शुरु

काठमाडौँ, ८ चैत । रारा कर्णाली पर्यटन वर्ष आगामी वैशाख १ गतेदेखि शुरु हुने भएको छ । कर्णालीको इतिहास, सभ्यता, संस्कृति र प्राकृतिक सौन्दर्यलाई बाहिर ल्याउन पर्यटन वर्ष मनाउन लागिएको आज...

एसइई परीक्षा : सिरहामा दुई केन्द्राध्यक्ष र एक निरीक्षक निष्कासित

लहान, ८ चैत । आजदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मर्यादित ढंगबाट सञ्चालन नगरेको भन्दै सिरहाको दुई वटा परीक्षा केन्द्रका केन्द्राध्यक्ष र एक निरीक्षकलाई आज निष्कासन गरिएको छ...