Home » Sample Page

Sample Page

रसुवागढी हाइड्रोपावर : सुरुङ ७७ प्रतिशत पूरा

रसुवा, ७ चैत ।  उत्तरी रसुवाको टिमुरे तथा थुमन क्षेत्रमा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावरको काम दु्रत गतिले अगाडि बढेको छ । हाइड्रोपावरका आयोजना प्रमुख छवि गैरेका...

सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै समृद्धि : अर्थमन्त्री डा खतिवडा

काठमाडौँ, ६ चैत । अर्थमन्त्री डा युवराज खतिवडाले सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै मुलुकको आर्थिक समृद्धिको मार्गप्रशस्त हुने बताउनुभएको छ । सरकारले आर्थिक विकासको योजनालाई नै...

ठेक्कापट्टामा ढिलासुस्ती र कमिसनखोरी गर्नेलाई अब कुनै गुन्जाइस छैन् : अध्यक्ष दाहाल

लहान, ६ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले ठेक्कापट्टामा ढिलासुस्ती, कमिसनखोरी र भ्रष्टाचारीको अब कुनै गुन्जाइस नभएको बताउनुभएको छ । पूर्वपश्चिम हुलाकी राजमार्गको...

इराकमा अपहरणमा परेका ३९ भारतीयको हत्या

नयाँ दिल्ली, ६ चैत । सन् २०१४ मा इराकमा अपहरण गरी बेपत्ता बनाइएका ३९ जना भारतीय नागरिकको हत्या भएको समाचार छ । भारतीय विदेशमन्त्री सुषमा स्वराजले मङ्गलबार सो कुराको पुष्टि गर्नुभएको...

रोजगारको सिर्जना गर्नु अभियानको मुख्य उद्देश्य : युवा जागरण अभियान

काठमाडौँ, ६ चैत ।  युवा जागरण अभियानले स्वदेशमा युवालाई रोजगारको व्यवस्था मिलाउनुपर्ने भन्दै अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । अभियानले स्वदेशमा रोजगारको अभावका...

‘संविधान संशोधन नभए द्वन्द्व बढ्ने खतरा : डा. भट्टराई

लहान, ६ चैत। नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधन नभए मुलुकमा अर्काे द्वन्द्वको बीउ रोपिने खतरा रहेको बताउनुभएको छ । प्रदेश नं १ र २ का कार्यकर्ता भेटघाट...

कृषिजन्य वस्तु भारत निर्यातमा सघाउन मन्त्री यादवको आग्रह

काठमाडौँ, ६ चैत ।  विश्व व्यापार संगठनको अनौपचारिक मन्त्रिस्तरीय बैठकमा भाग लिने सिलसिलामा भारतको नयाँ दिल्लीमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले भारतका...

बिपद् ब्यस्थापन र अग्नी नियन्त्रण उपायबारे : जनचेतना कार्यक्रम

काठमाडौं, ६ चैत्र । बिपद् ब्यस्थापनको आधारभुत जनचेतना र अग्नी नियन्त्रण उपायबारे जानकारी दिने उद्देश्यले हिमालयबोडिङ्ग हाई स्कूल बुढानीलकण्ठ ३ मा ESCAPING FROM FIRES -Drill in School/College/Buildings कार्यकम संचालन...

सार्क-सीसीआई र ग्लोकल प्राइभेट लिमिटेडको बीचमा एमओयु हस्ताक्षर

काठमाडौँ , चैत्र । सार्क वाणिज्य र उद्योग च्याम्बर द्वारा आयोजित सार्क बिजनेस लीडर कन्कक्लेभ २०१८ को अवसरमा, सार्क-सीसीआई र ग्लोकलले युवाहरूलाई उद्यमशीलता र शिक्षामा अवसर प्रदान गर्न र...

पत्रकार ढकाललाई पितृ शोक

काठमाडौं, ५ चैत्र । नेपाल पत्रकार महासंघका सभासद तथा nepalijanta.com का सम्पादक यज्ञ ढकालका ७४ वर्षिय पिता गुञ्जबहादुर ढकालको गएराती साँघुटार रामेछाप स्थित आफ्नै निवासमा दुःखद निधन भएको हो । लामो...