Home » Sample Page

Sample Page

मुलुकमा वित्तीय स्थायित्व ल्याउँछौँ : अर्थमन्त्री डा खतिवडा

काठमाडौँ, १४ फागुन । नवनियुक्त अर्थमन्त्री डा युवराज खतिवडाले संविधानमा उल्लेख भएका मौलिक हक र राज्यका निर्देशक सिद्धान्तमा उल्लेख भएका आर्थिक विषयलाई कार्यान्वयन गरेर अगाडि बढ्ने...

गुगल, फेसबुकसहित विश्वभरका १ हजार प्रतिनिधि काठमाडौमा, सुरु भयो एप्रिकट २०१८

काठमाडौं, १४ फागुन । एशिया प्यासिफिक इन्टरनेट समिट (एप्रिकट २०१८) मा सहभागी हुन विश्वभरबाट १ हजारभन्दा बढी प्रतिनिधि यतिखेर काठमाडौंमा भेला भएका छन् । सम्मेलनमा ६५ देशका इन्टरनेटको...

प्रदेश नं १को राजधानी र नामकरण छिट्टै हुने : मुख्यमन्त्री राई

विराटनगर, १४ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र प्रदेशको नामकरण छिट्टै गरिने बताउनुभएको छ । मुख्यमन्त्रीमा निर्वाचित भएपछि आज पहिलोपल्ट प्रदेशसभा...

स्वेच्छिक अवकाशका लागि निवेदन दर्ता

काठमाडौँ, १४ फागुन । करिब चार हजार निजामती कर्मचारीले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका छन् । सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीलाई...

मुख्यमन्त्री राउतद्वारा ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

महेन्द्रनगर, धनुषा, १४ फागुन । प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले सुशासन कायम गर्नका लागि ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । मुख्यमन्त्री राउतले आज...

प्रदेशसभाको कार्यविधि नियमावली २०७४ पारित

हेटौँडा, १४ फागुन ।  प्रदेश नं ३ को सभाको आज बसेको बैठकले प्रदेशसभाको कार्यविधि नियमावलीको प्रस्ताव, २०७४ लाई ध्वनि मतद्वारा पारित गरिएको छ । सो बैठकमा कार्यविधि नियमावली, २०७४ का संयोजक...

टीकापुर घटनाका अभियुक्त चौधरी अदालतमा उपस्थित

धनगढी, १४ फागुन ।  टीकापुर घटना गराएको आरोपमा फरार सूचीमा रहेका रेशमलाल चौधरी जिल्ला अदालत कैलालीमा उपस्थित भएका छन् । कैलालीको टीकापुर घटना लगत्तै फरार रहेका चौधरी आज जिल्ला अदालतमा आफैं...

होलीलाई लक्षित गर्दै विशेष सुरक्षा योजना

चितवन, १४ फागुन । होली पर्वका अवसरमा हुने अवाञ्छित गतिविधि र इच्छा विपरीतका कार्य रोक्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । जिल्ला प्रहरी कार्यालयले फागुपूर्णिमा अर्थात् होलीलाई...

अदालतको आदेशका कारण बढी समय थुनामा राखेमा क्षतिपूर्ति दिनुपर्ने

काठमाडौँ, १३ फागुन ।  सर्वोच्च अदालतले आफ्नै आदेशका कारण बढी अवधि थुनामा बिताउन बाध्य व्यक्तिलाई दैनिक रु ३०० का दरले क्षतिपूर्ति दिन सरकारका नाममा आदेश जारी गरेको छ । प्रधानन्यायाधीश...

राजधानी भएसँगै ट्राफिक व्यवस्थापनमा समस्या

कैलाली, ११ फागुन । प्रदेश नं ७ को अस्थायी मुकाम धनगढी भएसँगै यहाँ सवारी साधनको चाप अत्यधिक बढ्दै गएको छ । धनगढी मुख्य बजार नजिकै प्रदेशस्तरीय संरचनाअनुसार विभिन्न मन्त्रालय सस्थापना...