Home » Sample Page

Sample Page

साउदीमा महिलाहरूको ऐतिहासिक पदयात्रा

रियाद, २४ फागुन (रासस/सिन्ह्वा। साउदी अरबका महिलाहरूले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बिहीबार ऐतिहासिक पदयात्रा निकालेका छन् । देशको जेद्दाहमा निकालिएको पदयात्रामा २५ सयभन्दा बढी...

प्रेस स्वतन्त्रता विरोधी अनलाइन निर्देशिका फिर्ता लिन महासंघको आग्रह

काठमाडौं, २४ फागुन । नेपाल पत्रकार महासंघको बैठक २०७४ फागुन २१ र २२ गते प्रदेश नम्बर २ अस्थायी राजधानी जनकपुरधाममा अध्यक्ष गोबिन्द आचार्यको अध्यक्षतामा सम्पन्न भयो । केन्द्रीय...

महिला अधिकारबाट मात्र शान्ति र प्रजातन्त्र–सुकी

मनिला, २४ फागुन (रासस/एपी। म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीले महिलालाई अधिकार दिइयो भनेमात्र त्यस देशमा मानवअधिकारको अवस्था राम्रो हुने धारणा राख्नुभएको छ । उहाँले शान्ति र...

लक्ष्यअघि नै सिँचाइ आयोजना सम्पन्न

 म्याग्दी, २४ फागुन ।  मालिका गाउँपालिका–६ दुखुबेसीमा लक्ष्यअघि नै सिँचाइ आयोजना निर्माण भएको छ । जिल्लामा सञ्चालित दर्जनौँ विकास आयोजना ढिलासुस्तीका कारण थला परेको अवस्थामा दुखुखोला...

लायन्स क्लबले चार करोड ५० लाखमा विद्यालय भवन बनाउने

म्याग्दी, २४ फागुन । मानवीय सेवामा संलग्न विश्वमै ठूलो सामाजिक संस्थामा पर्ने लायन्स क्लब इन्टरनेशनलले म्याग्दीका दुई सामुदायिक विद्यालयलाई रु चार करोड ५० लाखमा भवन बनाइदिने भएको छ...

आठसय महिलालाई मनोविमर्श सेवा

कञ्चनपुर, २४ फागुन ।  कञ्चनपुरको शुक्लाफाँटा र बेदकोट नगरपालीकाका ८०० महिलालाई मनोविमर्श सेवा प्रदान गरिएको छ । द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र, कञ्चनपुरले सञ्चालन गरेको...

ज्येष्ठ नागरिकलाई स्वास्थ्य बिमा शुरु

नवलपरासी, २४ फागुन । नवलपरासी पश्चिमको सुनवल नगरपालिकाले ज्येष्ठ नागरिकलाई रु ५० हजार बराबरको स्वास्थ्योपचार बीमा अभियान शुरु गरेको छ । साठी वर्षमाथिका दलित र ७० वर्ष माथिका सबै वर्गका...

‘अर्थमन्त्रालय दायित्व व्यवस्थापन मन्त्रालय भएको छ’

काठमाडौँ, २३ फागुन । आर्थिकरुपमा संघीयता कार्यान्वयन गर्न र चुलिएको जनआकांक्षा पूरा गर्नु चुनौतीपूर्ण रहेको सरकारका आर्थिक निकायका प्रमुखले टिप्पणी गरेका छन् । आर्थिक वर्ष २०७४÷७५ को...

अहिले नै आशावादी बन्नु छिटो हुनेछ– राष्ट्रपति मुन

सोल, २३ फागुन (रासस/एएफपी)। उत्तर कोरियाले अमेरिकालाई प्रस्ताव गरेको परमाणु अस्त्रसम्बन्धी छलफल अहिले नै गर्नु चाँडै हुने दक्षिण कोरियाली राष्ट्रपति मुन–जाय–इनले बताउनुभएको छ । यस...

पत्रकार महासङ्घः वैशाख २२ मा सबै प्रदेशमा निर्वाचन

जनकपुरधाम, २३ फागुन । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको यहाँ सम्पन्न तेस्रो पूर्ण बैठकले आगामी वैशाख २२ गते सबै प्रदेशमा महासंघको निर्वाचन गराउने निर्णय गरेको छ । बैठकले...