Home » Sample Page

Sample Page

नेपाल–रुस विज्ञान समाजमा पूर्वमन्त्री शाह

काठमाडौँ, २२ माघ । दुई देशको विज्ञानसम्बन्धी ज्ञानको आदानप्रदान गर्ने उद्देश्यले पूर्वमन्त्री गणेश शाहको अध्यक्षतामा नेपाल–रुस विज्ञान समाज गठन भएको छ । यहाँ आज आयोजित कार्यक्रममा...

धर्मले समाजलाई शान्त राख्छ : दाहाल

चितवन, २२ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले धर्मले समाजलाई शान्त राख्दै मानिसलाई निष्ठावान् बनाउन मद्दत गर्ने बताउनुभएको छ । गलेश्वर आश्रम देवघाटले आयोजना गरेको...

विसं २०७५ का लागि १३ पात्रो स्वीकृत

काठमाडौँ, २२ माघ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७५ का लागि १३ वटा पात्रो (पञ्चाङ्ग) लाई प्रकाशनको स्वीकृति दिएको छ । समितिले स्वीकृति दिएका पञ्चाङ्गमा तोयनाथ, बाबुराम, नरनाथ...

खुल्ला बजेट सर्वेक्षणमा नेपाल दक्षिण एशियाकै अग्रस्थानमा

काठमाडौँ, २२ माघ । नेपाल खुल्ला बजेट सर्वेक्षण, २०१७ मा दक्षिण एशियामै अग्रस्थानमा देखिएको एक विश्वव्यापी अध्ययनले देखाएको छ । सन् २००६ देखि नेपालको खुल्ला बजेट छलफलमा सहभागी हुन थालेको...

स्वास्थ्य संस्थामा औषधि अभाव, खरिदमा अलमल

म्याग्दी, २२ माघ । धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको स्वास्थ्य चौकीमा औषधि अभाव देखिएको छ । विगत एक वर्षदेखि सरकारी तवरवाट जाने निःशुल्क औषधिहरु उपलब्ध नहुँदा औषधिको अभाव देखिन...

खानेपानी, शिक्षा, खाद्य स्वास्थ्यलगायत सुविधाबाट बन्चित गोगनपानीका चेपाङ समुदाय

काठमाडौं  २२ माघ । राजधानीबाट ३६ किमि र धादिङवेसी सदरमुकामबाट दक्षिण पुर्वमा समुद्र सतहबाट ५८० मि देखी १४४३ मिटरको उँचाईमा अवस्थित गाविस हो गोगनपानी । दक्षिणमा भुमेस्थान गाविस,दक्षिण...

कर्णाली नदीमा पक्की पुल बनेसँगै यात्रा गर्न सहज

अछाम, २२ माघ । पूर्व पश्चिम जोड्ने पुष्पलाल (मध्य पहाडी) लोक मार्गअन्तर्गत अछाम र दैलेखको सीमा कर्णाली नदीमा पक्की पुल बनेसँगै यात्रा गर्न सहज हुने भएको छ । मध्य पहाडी लोकमार्गमा निर्माण...

ट्रम्पको सम्बोधन ‘विनाशको नयाँ सङ्केत’: उत्तर कोरिया

प्योङयाङ , उत्तर कोरिया, २१ माघ । उत्तर कोरियाले अमेरिकी राष्ट्रपतिले ‘स्टेट अफ यूनियन’ मा गरेको सम्बोधनको आइतबार विरोध गर्दै यसलाई ‘विनाशको नयाँ सङ्केत’ भनेको छ । अमेरिकी राष्ट्रपति...

कूटनीतिक अध्ययन संस्थाद्वारा स्वराज भ्रमणको स्वागत

काठमाडौँ, २१ माघ । कूटनीतिक अध्ययन संस्थाले हालै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले गर्नुभएको नेपाल भ्रमणको स्वागत गरेको छ । संस्थाले आज जारी गरेको एक विज्ञप्तिमा भनेको छ, भारतका...

भाँड्ने प्रयास भएका छन्, तर एकता हुन्छ – अध्यक्ष दाहाल

काठमाडौँ, २१ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेकपा(एमाले)सँग हुन लागेको आफ्नो पार्टीको एकतालाई भाँड्न अनेकन प्रयत्न भइरहेका बताउनुभएको छ । अध्यक्ष दाहालले...