Home » Sample Page

Sample Page

प्रदेशको उन्नतिका लागि सबै एकजुट हुनुपर्छ : मुख्यमन्त्री राउत

महेन्द्रनगर, धनुषा, १० फागुन । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको उन्नतिका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । आज प्रदेशसभामा विश्वासको मत माग्ने क्रममा...

जापानको सहयोगमा सूर्यविनायक–धुलिखेल सडक अब आठ लेन बन्ने

भक्तपुर, १० फागुन । अरनिको राजमार्गअन्तर्गत १५ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकखण्ड अब आठ लेन बन्ने भएको छ । सडक आठ लेनको बन्ने भएपछि सडक विभागले आज भक्तपुरको जगातीमा आयोजना गरेको...

अर्काे विश्वयुद्ध रोक्न संयुक्त राष्ट्रसंघ सफल– बान कि मुन

संयुक्त राष्ट्रसंघ, १० फागुन । संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले संयुक्त राष्ट्रसंघ अर्काे विश्वयुद्ध रोक्न सफल भएको प्रतिक्रिया दिनुभएको छ । संयुक्त राष्ट्रसंघको...

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौँ, १० फागुन । मन्त्रिमण्डल विस्तार र पार्टी एकता प्रक्रियाबारे नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल...

धनकुटामा प्रादेशिक व्यापार तथा कृषि मेला हुने

धनकुटा, १० फागुन । नेपाल एकीकृत व्यापार रणनीतिमा समावेश १९ प्रकारका कृषिजन्य उत्पादित वस्तुको प्रदर्शनी गर्दै प्रदेशस्तरीय व्यापार तथा कृषि मेला सहितको महोत्सवको अयोजना गरिनेभएको छ...

श्रमको अवमूल्यन गर्ने सञ्चारगृहलाई बन्द गर्ने चेतावनी

काठमाडौं, ८ फागुन । नेपाल पत्रकार महासंघले महासंघका प्रतिष्ठान शाखाहरुमा विद्यमान समस्याहरुको बारेमा छलफल गर्न आज प्रतिष्ठान शाखाहरुको भेला आयोजना ग¥यो । सञ्चारग्रामस्थित महासंघको...

संवैधानिक अधिकारीको बेइज्जति गर्ने गिरोह सक्रिय

काठमाडौ, ८ फागुन । विभिन्न तरिकाबाट यो देशका हरसंयन्त्र तथा निकायलाई कमजोर बनाउने, विवादमा ल्याउने र गरिमामय एवं संवेदनशील त्यस्ता निकायहरुप्रति नागरिकको आस्थामा कमिल्याउने खालका...

अघिल्लो सरकारका निर्णय खारेज गर्नु दुःखद : नेपाली काँग्रेस

काठमाडौँ, ८ फागुन । नेपाली काँग्रेसले नयाँ सरकारले अघिल्लो सरकारले गरेका निर्णय खारेज गर्ने मनोविज्ञानले आफ्नो यात्रा प्रारम्भ गर्नुलाई सुखद शुभारम्भ नभएको टिप्पणी गरेको छ । काँग्रेस...

नयाँ पार्टीको आलोपालो अध्यक्षता : अध्यक्ष दाहाल

रत्ननगर, चितवन, ८ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नयाँ पार्टीको अध्यक्षता केपी ओली र आफूले पालैपालो गर्ने बताउनुभएको छ । भरतपुरमा आज प्रेस चौतारी नेपाल र प्रेस...

सरकारको निर्णयप्रति काँग्रेसको विरोध

काठमाडौँ, ८ फागुन। नेपाली काँग्रेसले सरकारले राष्ट्रियसभा सदस्यमा तीनजनाको नाम सिफारिस गरेकोप्रति गम्भीर आपत्ति जनाएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस...